बागलुङ उद्योग वाणिज्य संघको खुल्ला सदस्यमा राजभण्डारी प्यानलका ११ जना विजयी

अर्जुन कार्की बागलुङ, २३ मंसिर बागलुङ उद्योग बाणिज्य संघको १७ औ महाधिवेशनबाट युवराज राजभण्डारीको लोकतान्त्रीक प्यानल दुईतिहाई सहित विजयी भएको छ । १ अध्यक्ष, २ उद्योग सदस्य,...

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा राजभण्डारी विजयी

बागलुङ, २३ मंसिर बागलुङ उद्योग बाणिज्य संघको १७ औ महाधिवेशनबाट अध्यक्षमा युवराज राजभण्डारी निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनबाट प्रतिद्वन्दी दयाराम पौडेललाई ७५ मतअन्तरले...

बागलुङ बजारमा सामुहिक जबरजस्ती करणीको आरोपमा ३ युवा पक्राउ

बागलुङ, २२ मंसिर बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने ३ युवा जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । बागलुङ नगरपालिका– वडा नम्बर ४ उपल्लाचौरका २२ बर्षका रामु कुँवर,...

बागलुङ उद्योग वाणिज्य संघ निर्वाचनः ११३३ मत खस्यो

बागलुङ, २२ मंसिर । बागलुङ उद्योग वाणिज्य संघको १७ औं महाधिवेशनकोे निर्वाचनको मतदान प्रक्रिया सकिएको छ । बालमन्दिर प्रथामिक विद्यालयको प्राङ्गणमा विहान ८ बजेदेखि सुरुभएको मतदानमा बेलुका...

बागलुङ उद्योग वाणिज्य संघको निर्वाचनको मतदान सुरु

बागलुङ, २२ मंसिर बागलुङ उद्योग वाणिज्य संघको १७ औं महाधिवेशनकोे निर्वाचनको मतदान शनिबार बिहानदेखि सुरु भएको छ । बालमन्दिर प्रथामिक विद्यालयको प्राङ्गणमा भईरहेको मतदानस्थलमा पहिलै...

देशको आर्थिक अवस्था रेमिट्यान्सको भरमा : पूर्वअध्यक्ष ढकाल

बागलुङ, २१ मंसिर नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले अहिले देशको अािर्थक अवस्था रेमिट्यान्सको भरमा चलेको बताएका छन् । बागलुङ उद्योग वाणिज्य संघको ५५...

सरकार भ्रष्टचारी र माफियाको ईसारामा चल्योः चित्रबहादुर केसी

बागलुङ, २१ मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले अहिलेको दुई तिहाईको सरकार भ्रष्टचारी र माफियाको ईसारामा चलेको आरोप लगाउनुभएको छ । राष्ट्रिय जनमोर्चा बागलुङको छैठौं...

प्राध्यापक संघ धौलागिरि बहुमुखी क्याम्पसको १८ औं अधिवेशन

बागलुङ, २१ मंसिर । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ संघ धौलागिरि बहुमुखी क्याम्पस एकाइ समिति बागलुङको १८ औं अधिवेशनले ११ जना एकाइ सदस्य गठन गरेको छ...

बागलुङ बजारदेखि पञ्चकोटसम्म केबलकार संचालन गर्न कम्पनी स्थापना

बागलुङ, २० मंसिर बागलुङमा नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको पञ्चकोट आउने पर्यटकलाई लक्षित गरी केवलकार निर्माणको प्रक्रिया सुरु गरिएको छ । स्वामी कमलयनयनाचार्यको अगुवाईमा...

बागलुङ नगरको शैक्षिक गुणस्तर बृद्धिका लागि प्रअहरुसँग अन्तरक्रिया

बागलुङ, १९ मंसिर । बागलुङ नगरपालिकाले नगरपालिकाले शिक्षाको गुणस्तर बृद्धिका लागि प्रधानाध्यापकहरुसँग अन्र्तक्रिया गरेको छ । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि गर्नका लागि प्रधानाध्यापकहरुको भूमिका...

भर्खरै

धेरै पढिएका समाचार