३ हजार नेपालीलाई घर फर्काउँदै कुवेत सरकार
काठमाडौं, २२ वैशाख ।
वैदेशिक रोजगारीमा कुवेत पुगेका करिब ३ हजार नेपालीलाई ‘हार्दिकता पूर्वक’ त्यहाँको सरकारले फिर्ता पठाउने भएपछि नेपाल सरकार अन्यौलमा परेको छ ।
कुवेत...
कोरोना अपडेट : विश्वभर २ लाख ४० हजारको मृत्यु
जेनेभा, २१ बैशाख ।
विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण २ लाख ४० हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।
मृतकमध्ये ८५ प्रतिशत...
कोभिड–१९ अपडेटः भारतमा २४ घन्टामा ७१ जनाको मृत्यु
२० वैशाख ।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३७ हजार ७ सय ७६ पुगेको छ ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मात्र...
कोरोना कहरः रुसमा एकैदिन झन्डै १० हजार संक्रमित थपिए
काठमाडौं, २० वैशाख ।
विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म २ लाख ४० हजार ३८० जनाको मृत्यु भएको...
दुई हप्तालाई थपियो भारतमा लकडाउन
नयाँ दिल्ली, २० बैशाख ।
भारतमा थप दुई हप्ताका लागि लकडाउनको अवधि थपिएको छ । भारतीय अखबार टाइम्स अफ इण्डियाका अनुसार मे ४ तारिकबाट थप...
अनेकौँ अड्कलबाजीबीच सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ्ग उन
काठमाडाैं, २० बैशाख ।
उत्तर कोरियाली नेता किम जङ-अन विगत २० दिनयता पहिलो पटक सार्वजनिक रूपमा देखिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । केसीएनए समाचार...
बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन
एजेन्सी, १८ बैशाख ।
बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएका ६७ वर्षीय अभिनेता...
कोरोना भाइरस अपडेटः विश्वभर २ लाख १७ हजार बढीको मृत्यु
काठमाडौं, १७ वैशाख ।
४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३१ लाखभन्दा बढी संक्रमित भएका छन् भने २ लाख १७ हजार भन्दा धेरैको मृत्यु भएको...
कोरोना अपडेटः सिंगापुरमा १३ हजार संक्रमित
एजेन्सी, १६ वैशाख
कुनै समय कोरोना भाइरस रोक्न सफल भएको भन्दै सिंगापुरको प्रशंसा भएको थियो । ५० लाख जनसंख्या रहेको सिंगापुर सबै देशको ट्रान्जिट भएर...
कोरोना भाइरस अपडेटः विश्वभर कोरोनाका कारण २ लाख ११ हजार बढीको मृत्यु
काठमाडौं, १६ वैशाख
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट २ लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
विश्वका २१० मुलुक र २ वटा...



















