२० वैशाख ।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३७ हजार ७ सय ७६ पुगेको छ ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मात्र २ हजार ४ सय ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो अवधिमा ७१ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १ हजार २ सय २३ पुगेको छ । १० हजार १७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । एजेन्सी

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here