सुन्तला बेचेर साढे दुई करोड आम्दानी
बागलुङ, १७ माघ । बागलुङ नगरापालिका–८ सिगानाका सुन्तला उत्पादक कृषकले यस बर्ष सुन्तला विक्रीबाट करिव साढे दुई करोड रुपियाँ गाउँ भित्र्याएका छन् ।
सुन्तला उत्पादनको...
बागलुङमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु
बागलुङ, १७ भदौ । कोरोना भाइरस संक्रमणको कारण बागलुङमा थप एक पुरुषको मृत्यु भएको छ ।
धौलागिरी अस्पतालमा उपचाररत बागलुङ नगरपालिका वडा नम्बर ७ मुलपानीका...
म्याग्दीका जसबहादुरको भारतमा ‘यौनगृह’ !
हरिकृष्ण गौतम
म्याग्दी, २६ माघ । म्याग्दीका एक पुरुषले भारतमा पुगेर कोठी (यौनगृह) सञ्चालन गरेको तथ्य खुलेको छ। बेनी नगरपालिका–३,भकिम्ली ठोट्नेरीका जसबहादुर श्रीष र श्रीमती...
बागलुङका जनप्रतिनिधिले गरे नेकपा (एकीकृत समाजवादी)मा सनाखत
बागलुङ, २१ भदौ । निर्वाचन आयोगले दल रोज्न दिएको समय एक दिन बाँकी रहदा बागलुङमा एमालेबाट निर्वाचित १ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका...
नेपालको गुमेको भूमि फिर्ता ल्याउन एमाले नै चाहिन्छ : अध्यक्ष ओली
बागलुङ, २१ कार्तिक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सरकारले बाहेक अरूले नेपालको गुमेको भूमि फिर्ता ल्याउन नसक्ने बताएका...
बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’
बागलुङ, २३ भदौ । बागलुङ र पर्वत जोड्ने सिङ्गल स्पान प्रविधिमा विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण गरिएको छ ।
५६७...
बागलुङको जैमिनीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
बागलुङ, २६ कार्तिक । बागलुङ जिल्लाको जैमिनी नगरपालिकामा सोमबार विहान जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ...
पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड सुचारु
नवीन शिशिर विक
बागलुङ, २४ भदौ । पहिरोको कारण विगत एक सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ–पोखरा खण्ड सुचारु भएको छ ।
पर्वतको मोदी गाउँपालिका–२ पातीचौरमा...
१६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी
कृष्ण आचार्य र रामु सापकोटा
काठमाडौं । गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाममात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र शेयर...
तित्याङमा सुरु भएको तामाखानी अध्ययनको काम रोकियो
बागलुङ, १८ असोज । दुई वर्षअघि बागलुङ नगरपालिका–९ तित्याङमा सुरु भएको तामाखानीको अध्ययनको काम रोकिएको छ । कोरोना महामारीका कारण खानी अध्ययनका लागि बनाइएको...




















