सांग्रिला बैंक बागलुङ शाखाद्धारा निःशुल्क स्वास्थ्य तथा आँखा शिविर
सुवास आचार्य
बागलुङ, ८ कार्तिक । सांग्रिला डेभलपमेन्ट बैंकले १७ औँ वार्षिकोत्सवको अवसर पारेर बागलुङमा आयोजना गरेको निःशुल्क स्वास्थ्य तथा आँखा शिविर सम्पन्न गरेको छ...
बागलुङमा कोरोना संक्रमणका बिरामी घट्दै, अधिकांस वडा ‘ग्रिन जोन’मा सुचिकृत
बागलुङ, ७ कार्तिक । बागलुङमा कोरोना संक्रमणका बिरामी घट्दै गएका छन् ।
निको हुने बिरामीको संख्या धेरै र नयाँ थपिने संक्रमितको संख्या कमी भए पछि...
गीतले सम्झाइदिएको मरौटी
रामबहादुर थापा
बागलुङ, ६ कार्तिक ।
‘रमरम मरौटी
तिम्रो रुपै करौँती…’
युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको...
फेरि बढ्यो कोरोना संक्रमण दर
काठमाडौं, २ कार्तिक । दसैंका कारण परीक्षण घट्दा कम भएको कोरोना संक्रमण फेरि उस्तै भएको छ ।
२४ घण्टामा ९९१६ जनाको नमूना परीक्षण गर्दा १०९६...
मुस्ताङ कोभिड–१९ सक्रिय सङ्क्रमित मुक्त जिल्ला
अमृतप्रसाद पौडेल
बेनी, २ कार्तिक । हिमालापारिको जिल्ला मुस्ताङ कोभिड–१९ को सक्रिय सङ्क्रमित मुक्त जिल्ला भएको छ । स्वास्थ्य कार्यालय मुस्ताङले दिएको जानकारीअनुसार पछिल्लो समय...
चाडपर्वमा मासु कति खाने, कसरी खाने ?
दशैँलाई आफूभन्दा ठूला र मान्यजनबाट आशीर्वाद लिने तथा अत्यधिक खानपान गर्ने चाडका रूपमा लिइन्छ ।
चाडपर्वमा हामी मनलाग्दो खान्छौँ । त्यसमाथि दशैँजस्तो पर्व । अर्थात्...
विद्यालय भर्नाअघि बालबालिकाको आँखा परीक्षण गरिने
काठमाडौं, २२ असोज । विद्यालय भर्ना हुनुअघि बालबालिकाको अब अनिवार्य आँखा परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश तथा स्थानीय तहसँगको...
धमाधम आउँदै कोरोना विरुद्धको खोप
काठमाडाैं, २० असोज । केही दिनभित्रै कोरोनाविरुद्धको खोप सवा तीन करोड मात्रा नेपाल भित्रिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग...
स्वास्थ्यमा सुधार आएपछि टिचिङबाट माधव नेपाल डिस्चार्ज
काठमाडौं, १८ असोज । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल डिस्चार्ज भएका छन् ।
स्वास्थ्यमा समस्या आई १३ असोजको साँझ त्रिवि शिक्षण...
के अरुको यौन जीवन तपाईको भन्दा राम्रो छ ?
हामी अरुको विषयमा अड्कलबाजी गर्छौं । अनुमान गर्छौं । यौनको विषयमा पनि । हामीलाई लाग्छ, युवावयकाले बढी यौन सम्पर्क गर्छन् । तर, हाम्रो यो सोच...



















