विहुँमा हिमपात (तस्विर)

दिवस कंडेल बागलुङ, २१ माघ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ५ विहुँमा बिहिबार राती हिमपात भएको छ । विहुँमा यस वर्ष दोस्रो पटक...

एसइई परीक्षा प्रदेशले गर्ने

काठमाडौं, ६ माघ । कोरोना महामारीका कारण विगत दुई वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा एसइई सञ्चालन तथा व्यवस्थापन विद्यालयले नै गर्दै आएकोमा यसपटकको...

काठेखोलाका विद्यालय माघ १५ गतेसम्म बन्द हुने

बागलुङ, ३० पुस । काठेखोला गाउँपालिका भित्रका विद्यालयहरु माघ १५ गतेसम्म बन्द हुने भएका छन् । गाउँपालिकाले बिहिबार विज्ञप्ती निकालेर तिब्र गतिमा कोभिड–१९ को संक्रमण...

आयोगद्वारा २५९८ शिक्षक माग

काठमाडौं, ८ पौष । शिक्षक सेवा आयोग सानोठिमीले निम्न माध्यमिक विद्यालय तृतीय श्रेणीमा २ हजार ५९८ शिक्षकको स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ...

शैक्षिकस्तर वृद्धिका भीमापोखरामा ५ दिने कार्यमुलक अनुसन्धान कार्यशाला सुरु

बागलुङ, २ पौष । काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराका विद्यालयहरुको शैक्षिकस्तर वृद्धिका लागि शिक्षकहरुलाई ५ दिने कार्यमुलक अनुसन्धान कार्यशाला सुरु भएको छ । विद्यालय...

पर्यटकीय गन्तव्य खोज्न म्याग्दी पुगे व्यवसायी

म्याग्दी, २१ मंसिर । नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवद्र्धनका लागि पर्यटन बोर्ड र व्यवसायीको टोली सोमबार म्याग्दी आएको छ । नेपाल पर्यटन बोर्डको...

म्याग्दीमा कोरोनाकालमै थपिए पर्यटकीय पूर्वाधार

सन्तोष गौतम म्याग्दी, १० मंसिर । पछिल्ला दुई वर्ष कोरोना महामारीले पर्यटकीय गतिविधि ठप्प भए पनि यहाँका पर्यटकीयस्थलमा ठूलो लगानीमा होटल थपिएका छन् । यहाँका...

लामो पुलमा चहल पहल हेर्दै दिन काट्दै ज्येष्ठ नागरिक

बागलुङ, ३० कात्तिक । बागलुङ नगरपालिका–३ देउराली चोक निवासी ८२ बर्षिय दलबहादुर खडकाथोकी धमाईलो ( घाम लागेको बेला) दिन हुँदाको अधिकास समय बागलुङ–पर्वत जोड्ने...

ढोरपाटनमा जाडो छल्न विद्यालयको चौरमै पठनपाठन

बागलुङ, २३ कार्तिक । विद्यालयको चौरमा आठ वटा विद्यार्थी समूह छन् । प्रत्येक समुहमा एक एक जना शिक्षक छन् । विद्यालयमा कक्षा कोठा नभएर...

ओझेलमा ढोरपाटनको बुकी क्षेत्र

बागलुङ, २० कार्तिक । नेपालको एक मात्रा साहसिक सिकार पर्यटनको लागि प्रख्यात क्षेत्र हो ढोरपाटन सिकार आरक्ष । बागलुङ, म्याग्दी र रुकुम तीन जिल्लामा...

भर्खरै

धेरै पढिएका समाचार