एसइई परीक्षा प्रदेशले गर्ने
काठमाडौं, ६ माघ । कोरोना महामारीका कारण विगत दुई वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा एसइई सञ्चालन तथा व्यवस्थापन विद्यालयले नै गर्दै आएकोमा यसपटकको...
मुक्तिनाथ मन्दिर पर्यटककाे आकर्षणको केन्द्र बन्दै
ध्रुवसागर शर्मा
म्याग्दी, २३ कार्तिक । धार्मिक ऐतिहसिक र प्राकृतिक भू–बनोटका हिसाबले महत्वपूर्ण मानिएको हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको...
पाँच वर्षमा ९४० सामुदायिक विद्यालय बन्द
काठमाडौं, १ कार्तिक । काठमाडौं महानगरपालिकाको वसन्तपुरस्थित नवआदर्श माध्यमिक विद्यालयपरिसर अहिले सुनसान छ । स्कुलको बोर्ड पनि हटाइएको छ । विद्यालय प्रांगणमा विद्यार्थीको हल्लाखल्ला नहुँदा वरिपरिका...
घुमघामको याम : यी हुन् गण्डकीका गन्तव्य
गण्डकी, १९ कार्तिक । यो समय घुमघामको अनुकूल मौसम तथा चाडबाडको मौका पारेर धेरैले घुम्ने योजना बनाउँछन् । यसबेला कोही पदयात्रामा निस्कन्छन् त कोही सडकमार्ग...
पहिरोले विद्यालयको भवन भत्काउँदा ३० लाख रुपैयाँ बराबरको क्षति
ताप्लेजुङ, ११ भदौ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनको सिंहदेवी आधारभूत विद्यालयको पहिरोले भवन भत्काउँदा ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ । बिहीबार...
उम्मेदवार बन्न शिक्षकद्वारा धमाधम राजीनामा
काठमाडौं, ९ चैत । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थालेका छन् । शिक्षण पेसाभन्दा राजनीतिमा लागेर भविष्य...
धवलागिरि बहुमुखी क्याम्पसमा स्ववियू सर्वसम्मत
बागलुङ, १८ चैत । बागलुङको धवलागिरि बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सर्वसम्मत गठन गरिएको छ ।
क्याम्पसमा दर्ता भएका दश वटा विद्यार्थी संगठनबीच सर्वपक्षीय...
‘विश्वविद्यालय खाली, विमानस्थल भरिएको छ’
बागलुङ, १२ फागुन । नेपालमा पछिल्लो समय युवाहरू बिदेसिने क्रम बढेपछि विमानस्थल भरिएका र विश्वविद्यालयहरू खाली रहेकोमा शिक्षाविद्हरूले चिन्ता व्यक्त गरेका छन् । बागलुङको...
बागलुङका चार विद्यार्थीले एन्जल हार्टमा निःशुल्क पढ्न पाउने
बागलुङ, २२ जेठ । एन्जल्स हार्ट स्कुल काठमाडौंमा बागलुङका चार जना विद्याथीले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउने भएका छन् ।
स्कुलले यहाँका चार जना विद्यार्थीलाई...
पुरानै लयमा फर्किदै छ बेनीको बजार
गलेश्वर, ५ कार्तिक । ‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाले रुमाल...’ । चर्चित यो गीतका हरफमा भनिएझैँ जता नजर लगाए पनि सुन्दर...



















