माधव नेपालको पक्षमा खुलेपछि गृहजिल्लामा कमजोर बन्दै खनाल

इलाम, ५ भदौ । पार्टी विभाजनमा माधवकुमार नेपाललाई साथ दिएका पूर्व प्रधानमन्त्री झलनाथ खनाल गृह जिल्ला इलाममा थप कमजोर भएका छन् । खनालको सचिवालयले उनी...

महन्थ ठाकुर नेतृत्वको पार्टी पनि सरकारमा सहभागी हुने

काठमाडाैं । निर्वाचन आयोगमा नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गराएका महन्थ ठाकुर पनि सरकारमा सहभागी हुने भएको छ । आयोगले नयाँ दललाई मान्यता...

माधव नेपालको पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’

काठमाडौं, ४ भदौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नयाँ पार्टीको नामबाट एमाले शब्द हटेको छ । शुक्रबार निर्वाचन आयोगले मूल पार्टीसँग शब्द जुधेकाले अर्कै राख्न आग्रह...

माधव र महन्थको पार्टीको नाम फेरिने

काठमाडाैं । सरकारले राजनीतिक दल विभाजन सहज बनाउने गरी मंगलबार ल्याएको अध्यादेशअनुसार नै निर्वाचन आयोगले दल दर्ताको प्रक्रिया सुरु गरेको छ । तर, आयोगमा...

माधव पक्षका १४ सांसदको पद जोगिएला कि खुस्किएला ?

काठमाडाैं । माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेर एमालेले भदौ १ मा सभामुख अग्नि सापकोटालाई पत्र पठायो । तर, नेपालसहित उनी पक्षधर सांसदहरूले एमालेबाट...

एमाले बागलुङले संशोधित विधानको सुझाव हेडक्वाटरमा बुझाइयो

बागलुङ, ३ भदौ । नेकपा एमालेको संशोधित विधानका लागि बागलुङका नेता कार्यकर्ताले दिएको सुझाव पार्टी केन्द्रीय कार्यालयमा बुझाइएको छ । एमाले बागलुङले बुधवार सांझ...

यस्तो थियो, नेपाल–ओली सहकार्य र संघर्ष

काठमाडौं, ३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेपछि एमाले विभाजन भएको छ । १४ वर्षभन्दा बढी समय एमाले नेतृत्व गरेका...

बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलका नेता...

पार्टी एकताको सम्भावना हुँदाहुँदै नयाँ दल दर्ता गर्नु गलतः सापकोटा

पोखरा, २ भदौ । गण्डकी प्रदेशसभामा माधवकुमार नेपाल पक्षका भनेर चिनिएका सांसद ईन्द्रलाल सापकाटाले पार्टी एकताको सम्भावना हुँदाहुँदै नयाँ दल गर्नु उचित नभएको बताएका...

यि हुन् नेकपा एमाले (समाजवादी)का केन्द्रीय सदस्यहरु (सूचीसहित)

काठमाडौ । निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) पार्टी दर्ता भएको छ । माधवकुमार नेपालको अध्यक्षतामा आज नयाँ पार्टी दर्ता भएको हो । पार्टीको अध्यक्षमा माधवकुमार...

भर्खरै

धेरै पढिएका समाचार