यि हुन् नेकपा एमाले (समाजवादी)का केन्द्रीय सदस्यहरु (सूचीसहित)

काठमाडौ । निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) पार्टी दर्ता भएको छ । माधवकुमार नेपालको अध्यक्षतामा आज नयाँ पार्टी दर्ता भएको हो ।

पार्टीको अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठ नेतामा झलनाथ खनाल र ९५ जना केन्द्रीय कमिटी सदस्य रहेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here