महन्थ ठाकुर नेतृत्वको पार्टी पनि सरकारमा सहभागी हुने

काठमाडाैं । निर्वाचन आयोगमा नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गराएका महन्थ ठाकुर पनि सरकारमा सहभागी हुने भएको छ ।

आयोगले नयाँ दललाई मान्यता दिए आफूहरु सरकारमा जान सकारात्मक रहेको नेताहरुले बताएका छन् ।

लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले माग र मुद्दाका आधारमा वर्तमान सरकारसँग सहकार्य गर्न सकिने बताए । नागरिक दैनिकमा खबर छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here