माधव नेपालको पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’

काठमाडौं, ४ भदौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नयाँ पार्टीको नामबाट एमाले शब्द हटेको छ ।

शुक्रबार निर्वाचन आयोगले मूल पार्टीसँग शब्द जुधेकाले अर्कै राख्न आग्रह गरेपछि नेता नेपाल पक्षले ‘नेकपा एकीकृत समाजवादी’ नाम प्रस्तावित गरिएको छ ।

राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here