इजरायल रोजगारीः साढे २ हजार आवेदन अस्वीकृत
काठमाडौं, २६ भदौ । सुसारे (केयर गिभर)को रूपमा इजरायल जानका लागि आवेदन दिएका मध्ये दुुई हजार ६९६ को आवेदन अस्वीकृत भएको छ ।
वैदेशिक रोजगार ...
बागलुङकी सपना बनिन डेनमार्कमा पहिलो नेपाली महिला बस चालक
– प्रकाश ढकालबाट
कोपगहेगन, १६ भदौ । बागलुङ मूल घर भएकी सपना खड्का डेनमार्क आएको पाँच वर्ष मात्रै भयो । फरक देश, फरक भाषा र...
कुवेतमा कुश्माकी एक महिलाको मृत्यु
काठमाडौं । रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली...
उत्तराखण्डमा हिमनदी फुट्दा मृत्यु हुने १० नेपाली मजदुरको पहिचान
काठमाडौं, २८ माघ । भारत उत्तराखण्ड राज्यको चमोली जिल्लामा गत आइतबार हिमनदी फुट्दा आएको बाढीमा परेर ज्यान गुमाउनेमध्ये स्थानीय सडकमा मजदुरी गर्दै आएका १०...
बेलायतमा अलपत्र नेपालीको गुहार: नागरिकको कष्ट पनि हेरिदिनुपर्यो सरकार !
काठमाडौं, १५ पुस । भरतपुरका डा. सुभाष रेग्मी बेलायतमा १ वर्षे अध्ययन सकेर क्रिसमसकै दिन डिसेम्बर २५ मा नेपाल फर्किने तयारीमा थिए । हवाई...
भेडा जोगाउँदा अर्को व्यक्ति मारिएपछि मृत्युदण्डको सजाय !
काठमाडौं, २८ कार्तिक । साउदी अरबको कुरैयात जेलमा रहेका सन्तबहादुर पुन पछिल्लो पाँच महिनादेखि दूतावासको सम्पर्कमा आएनन् । नियमित सम्पर्कमा आइराख्ने उनी बेखबर बनेपछि...
२५ लाख खर्चेर बेलायत आएका विद्यार्थी ८ महिनामा रित्तै फर्कंदै
काठमाडौं, १६ असोज । बेलायतस्थित हडर्सफिल्ड विश्वविद्यालयमा चार वर्षको भिसा लाग्ने लोभमा चितवनकी एलिना (नाम परिवर्तन) ले फाउन्डेसन इन बिजनेस म्यानेजमेन्ट एन्ड ल कोर्समा...
खाडी मुलुकमा उद्धारको पर्खाइमा ८४ हजार नेपाली
काठमाडौं, ७ असोज । मलेसिया र खाडी मुलुकमा करार अवधि समाप्त भएर घर फर्किने प्रतीक्षामा अझै ८४ हजार नेपाली रहेका छन् ।
हालकै अनुसार उडानको...
कतारमा न्यूनतम तलब ३२ हजार
काठमाडौं, १६ भदौ ।
कतारले अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल (३२ हजार रुपैयाँ) तोकेको छ । कतारमा आप्रवासी श्रमिक रोजगारदाता फेर्न पनि स्वतन्त्र...
कतारमा श्रमिकको अभाव
काठमाडौं, १२ भदौ ।
नेपालीको प्रमुख गन्तव्य कतारमा श्रमिकको अभाव देखिन थालेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीले श्रमिक आपूर्ति प्रक्रिया अवरुद्ध हुँदा कतारले...

















