मगर पोषाकमा सेल्फी मोह (फोटो फिचर)
बागलुङ, १५ फागुन ।
३८ औं मगर संघको स्थापना दिवस बागलुङ बजारमा र्यालीसहित विविध कार्यक्रम गरि मनाइएको छ । नेपाल मगर संघ नगर समिति बागलुङको...
गल्कोटमा यसरी बनाउँदै छन ११ देशका मूर्तिकारले मूर्ति (फोटो फिचर)
बागलुङ, ८ फागुन ।
बागलुङ जिल्लाको गल्कोट नगरपालिका–५ टेउवामा फागुन ५ गतेदेखि अन्तराष्ट्रिय मूर्ति कार्यशाला जारी रहेको छ ।
फागुन २१ गतेसम्म संचालन हुने मूर्ति कार्यशालामा...
बागलुङको गल्कोट नगरपालिका ५ टेउवामा अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला सुरु (फोटो फिचर)
बागलुङको गल्कोट नगरपालिका ५ टेउवामा अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला सुरु (फोटो फिचर)
हिमालको काखमा राष्ट्रिय खेल भलिबल
काठेखोला गाउँपालिका ३ धम्जामा प्रथम अध्यक्ष कप भलिबलमा प्रतिस्पर्धा गर्दै खेलाडीहरु र पृष्ठभुमिमा देखिएको सुन्दर हिमश्रृखला । तस्विरः राम थापा ‘अविरल’
२०७६ माघ २२ गते...
दोस्रो मेयर कप फुटबल–२०७६ को फाइनल खेलका तस्विरहरु
बागलुङ, २२ माघ ।
मंगलबार सम्पन्न फाइनल खेल
बागलुङ नगरपालिका, बागलुङ VS चौदण्डीगढी नगरपालिका उदयपुर
https://www.facebook.com/khabarwaydotcom/posts/886321705138034?__xts__%5B0%5D=68.ARA87jr39ARMcpcib79UK2tB5_K5aiPV28Caf8tGcrNFhuHhpDh6dpkp4bivUi-gQbTYmg3TkYX4l9ZPt2aYsI7ZqrDgG4bngzm4YYT9-XKDw_j6VYb_5aW6LqfQPoJj5TelaY9WZZMDPn9JDdTlqGxuk4_hvCH-CzBWeUXMGyRL3BTUPcJhd3gXZahCfr2EaGEE5Nh-PDXau6JyDQhY-TEUGRLKjB3myyXSFM0SL_hFvUyFmVFPdcc--4zbfgF6KxIa-ej0bM8bYGzRZTnc-Tl7xsghLTHIBJgSGnTpyA939V1JOj7Aqh9ILcwiY3nkxsD1a76FQwGzFBGRLrQZz8TxkgSny_Opsfz9ZuYL-hvjhcjKO2Dn10Jkkp24Ul9_b7nzNlgo_gqr0lnwwT1RuE8T6AT9lqXYkVkacyig-P5ITUji_9ZBZKzwZNmZvfzYnB2Dr0rweg8xl3MX7A&__tn__=-R
तस्विरः अर्जुन कार्की
धम्जा देउरालीमा हिउँ (फोटो फिचर)
बागलुङ, १९ माघ ।
काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जा देउरालीमा शनिबार राती परेको हिउँले देखिएको सुन्दर दृश्य । हेर्नुहोस् तस्विरहरु ।
...
निर्माणाधिन नेपालकै लामो झोलुङ्गे पुल
बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि कुश्मा नगरपालिका–१ पाङ जोड्ने निर्माणाधिन नेपालकै लामो झोलुङ्गे पुल ।
तस्विरः सुर्य लामिछाने
२०७६ माघ ९ गते प्रकाशित
बागलुङ महोत्सवः हेर्नुहोस् पहिलो दिनका ४७ तस्विर
बागलुङ, ११ पुस ।
बागलुङ बजारमा आजदेखि छैटौं बागलुङ महोत्सव सुरु भएको छ ।
उद्योग बाणिज्य संघ बागलुङको आयोजनामा शुरु भएको महोत्सवको पहिलो दिन विभिन्न संस्कृतिका...
पञ्चकोटमा फोटो खिचाउँदै पर्यटक
बागलुङको पर्यटकीय स्थल पञ्चकोटमा रहेको हनुमानको मुर्तिमा फोटो खिचाउँदै पर्यटकहरु र पृष्ठभुमिमा देखिएको धौलागिरी हिमालको मनोरम दृश्य ।
–तस्विरः अर्जुन कार्की
बागलुङ, ३ पुस ।
आहा ! खुलेको धौलागिरीः
बागलुङ नगरपालिका वडा नम्बर ६ धारापानीदेखि देखिएको धौलागिरी हिमालको दृश्य ।
तस्विरः अर्जुन कार्की




















