मगर पोषाकमा सेल्फी मोह (फोटो फिचर)

बागलुङ, १५ फागुन ।
३८ औं मगर संघको स्थापना दिवस बागलुङ बजारमा र्यालीसहित विविध कार्यक्रम गरि मनाइएको छ । नेपाल मगर संघ नगर समिति बागलुङको आयोजना गरेको मुल समारोह कार्यक्रम नगर परिक्रमा सहित कालिका बाल उद्यानमा मुल समारोह गरि सम्पन्न भएको छ ।
मगर संघको स्थापना दिवसको अवसरमा बागलुङमा निकालिएको र्याली र मुल समारोहमा उपस्थितहरुको सेल्फी मोहको तस्विर समेटका छौं ।

तस्विरहरु


तस्विरः अर्जुन कार्की/खबरवे अनलाईन ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here