पाँच दिनमा बलात्कारका तीन घटना

काठमाडाैं, २७ माघ । गोरखामा पाँच दिनमा बलात्कार र बलात्कार प्रयासका तीनवटा घटना भएका छन् । माघ २० देखि २५ गतेसम्म जिल्लाभर बलात्कार तथा बलात्कार...

प्रचण्डको योजनामा धक्का !

काठमाडाैं, २७ माघ । प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम विरुद्ध संयुक्त आन्दोलन गर्न काँग्रेस तयार नभएपछि नेकपाको प्रचण्ड–नेपाल समूहको योजनामा धक्का लाग्ने देखिएको छ । प्रचण्ड–नेपाल...

बैतडीकी किशोरी भागरथीको हत्यामा दुई दर्जन व्यक्ति अनुसन्धानको दायरामा

काठमाडाैं, २७ माघ । राजधानी दैनिकले बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा नजिकका व्यक्तिको नै संलग्नता हुन सक्ने प्रहरीले आशंका गरेको खबर छापेको छ । प्रहरीले...

प्रतिनिधिसभा विघटनः अन्तर्राष्ट्रिय क्षेत्रमा यस्तो अभ्यास भएको उदाहरण भेटिएन

काठमाडाैं, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुपछाडि अन्तर्राष्ट्रिय अभ्यासलाई जोड्दै आएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा चलेको मुद्दामा विघटनका...

बिहारमा नेपाली किशोरीको बलात्कारपछि हत्या

काठमाडाैं, २७ माघ । भारतको बिहार राज्यस्थित पश्चिम चम्पारण जिल्लामा नेपाली किशोरीको बलात्कारपछि हत्या भएको छ । प्रमाण लुकाउन उनको शवसमेत जलाइएको घटना ढिलो गरी...

प्रधानमन्त्री आज निर्वाचन आयोग जाँदै

काठमाडाैं, २७ माघ । निर्वाचन तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवाद लगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग जाँदैछन् । आयोगले...

कोरोनाकालमा रेमिट्यान्स धेरै भित्रियो

काठमाडाैं, २७ माघ । चालू आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा झण्डै ५ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । सो अवधिमा ४ खर्ब ९५ अर्ब...

चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या

काठमाडाैं, २६ माघ । रुपन्देहीको कोटहिमाईमा घाँस काट्न गएकी १२ वर्षीया सरस्वती हरिजनको २०७४ माघ २२ गते बलात्कारपछि हत्या भएको थियो। उक्त घटनामा सन्दीपकुमार...

साँझ गोली हानी छोरीको हत्या, राति घरमा आगजनी

बैतडी, २६ माघ । माइती आएकी छोरीको गोली हानेर हत्या गरेका बैतडीको पुर्चौडी नगरपालिका १० का धनसिंह महराले आफ्नै घरमा आगो लगाएका छन् ।...

विद्यालयमै कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रामाथि कुकर्म

गोरखा, २६ माघ । गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रा बलात्कृत भएकी छिन् । विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले...

भर्खरै

धेरै पढिएका समाचार