म्याग्दीका छात्राले पठाए प्रधानमन्त्रीलाई पत्र
म्याग्दी, ३० माघ । बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नको पहिचान हुन नसक्दा आफूहरूले पनि असुरक्षित महसुस गरिरहेको भन्दै बेनीस्थित लिटल गार्डेन...
झाँक्रीले प्रहरीमा गरेको ४ सवाल जवाफ
काठमाडौं, ३० माघ । प्रहरीद्वारा बिहीबार पक्राउ परी रिहा भएकी नेकपा दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रहरीसमक्ष संवैधानिक राष्ट्रपतिप्रतिको आफ्नो सम्मान हिजो आज...
६ बर्षिय बालकलाई ब्लड क्यान्सर, उपचारमा आर्थिक सहयोग गरिदिन परिवारको अपिल
म्याग्दी, २९ माघ । म्याग्दी जिल्ला बेनी नगरपालिका-९ का एक ६ वर्षीय बालकमा ब्लड क्यान्सर पुष्टि भएको छ । एक्कासि बिरामी भएपछि चेकजाँच गर्दा...
भागरथी भट्टको हत्या : बटुवा खोज्दै प्रहरी
काठमाडौं, २९ माघ । बैतडीमा भएको भागरथी भट्टको बलात्कारपछि हत्याको अनुसन्धानमा प्रहरी आठ दिनदेखि अन्योलमा छ । सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीसहितको टोली...
यौनहिंसाका घटना बढ्न थालेपछि किशोरीलाई आत्मरक्षा तालिम
काठमाडौं, २९ माघ । पछिल्लो समय बलात्कार तथा यौनहिंसाका घटना बढ्न थालेपछि बालिका तथा किशोरीलाई आत्मसुरक्षा तालिम दिन थालिएको छ ।
दैलेखको आठबीस नगरपालिकाको १७...
ओली र प्रचण्ड पक्षको गतिविधिका कारण आयोग दबाबमा
काठमाडौं, २९ माघ । राजनीतिकरुपमा विभाजित नेकपाको दुवै पक्षले आफैू नै आधिकारिक रहेको दाबी गर्दै निर्वाचन आयोगमा दबाब बढाउँदै लगेका छन् ।
नेकपाको पुष्पकमल दाहाल...
बंगलादेशबाट ३ चरणमा मल आउने, पहिलो खेप १० दिनभित्र
काठमाडौं, २८ माघ । नेपालले बंगलादेशबाट पहिलो चरणमा १० हजार टन रासायनिक मल ल्याउने भएको छ ।
बंगलादेशबाट ल्याउन लागिएको ५० हजार टन मलमध्येबाट पहिलो...
विद्यालयबाट फर्कँदै गरेकी छात्रालाई चक्कु देखाएर होटलमा लगेर बलात्कारको प्रयास
नेपालगन्ज, २८ माघ । विद्यालयबाट फर्कँदै गरेकी एक १५ वर्षीया छात्रामाथि बाँकेमा बलात्कारको प्रयास भएको छ। नेपालगन्ज उपमहानगरपालिकाको एक सामुदायिक विद्यालयको ९ कक्षामा पढ्ने...
उत्तराखण्डमा हिमनदी फुट्दा मृत्यु हुने १० नेपाली मजदुरको पहिचान
काठमाडौं, २८ माघ । भारत उत्तराखण्ड राज्यको चमोली जिल्लामा गत आइतबार हिमनदी फुट्दा आएको बाढीमा परेर ज्यान गुमाउनेमध्ये स्थानीय सडकमा मजदुरी गर्दै आएका १०...
यसरी हुँदैछ भागरथी हत्या प्रकरणको अनुसन्धान
बैतडी, २८ माघ । बैतडीको दोगडाकेदार–७ मा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको हत्याको अनुसन्धानका लागि प्रहरीले आफन्तदेखि साथीसम्म गरी दुई दर्जन व्यक्तिलाई...


















