यौनहिंसाका घटना बढ्न थालेपछि किशोरीलाई आत्मरक्षा तालिम

काठमाडौं, २९ माघ । पछिल्लो समय बलात्कार तथा यौनहिंसाका घटना बढ्न थालेपछि बालिका तथा किशोरीलाई आत्मसुरक्षा तालिम दिन थालिएको छ ।

दैलेखको आठबीस नगरपालिकाको १७ वटा सामूदायिक विद्यालयमा बलात्कार र यौनहिंसाबाट जोगिनका लागि तालिम दिइएको हो ।

६६ जना बालिका तथा किशोरीलाई दिन दिने तालिम दिइएको खबर राजधानी दैनिकमा छापिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here