ठीक समयमा सुत्ने र उठ्ने गर्नुहोस्, नत्र…
काठमाडौं, १७ वैशाख ।
कोभिड–१९ को संक्रमणका कारण देशब्यापी लक डाउनमा सर्वसाधारणले सुत्ने बानीलगायत अन्य धेरै समस्याको सामना गर्नुपरेको छ ।
विज्ञहरुका अनुसार शारीरिक ब्यायाममा कमी,...
उदयपुरको भुल्केमा कोरोनासँगै ठेउलाको संक्रमण
काठमाडौं, १७ वैशाख ।
मुलुकभरका कोरोना भाइरस संक्रमितमध्ये आधाभन्दा बढी एकै गाउँमा देखिएपछि चर्चामा आएको उदयपुरको त्रियुगा नगरपालिका-३, भुल्केमा ठेउला (चिकन पक्स)को संक्रमण बढेको छ...
प्रधानमन्त्री–प्रधानन्यायाधीश भेट किन ?
काठमाडौं, १७ वैशाख ।
बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट प्रधानमन्त्री निवास पुग्न दुई मिनेट पनि लाग्दैन । सीमित सार्वजनिक समारोह र बैठकबाहेक व्यक्तिगत रूपमा राज्यका दुई अंगहरू–...
नेकपामा विवाद उस्तै, ओलीको प्रस्ताव अमान्य
काठमाडौं, १७ वैशाख
प्रधानमन्त्री केपी ओलीले एकाएक ल्याएको अध्यादेश प्रकरणले चर्किएको विवाद सल्टिन नसक्दा राजनीतिक गतिरोध बढ्दै गएपछि नेकपाले बुधबार सचिवालय बैठक बोलाएको छ ।
पार्टीका...
नेकपाको सचिवालय बैठक आज
काठमाडौं, १६ वैशाख ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताबीच सोमबार भएको छलफलमा सचिवालय र स्थायी कमिटीको बैठक बोलाउने सहमति भएको छ । नेकपाका शीर्ष...
यी हुन ‘अपराध’ मा मुछिएका पूर्वआईजीपीहरू
काठमाडौं, १६ वैशाख ।
नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल अहिले ‘सांसद अपहरण’ प्रकरणमा मुछिएका छन् ।
सत्तारूढ दलका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठसँग...
लकडाउनमा घर बसेका कर्मचारीहरुले तलब भत्ता पाउने
काठमाडौं, १६ वैशाख
नेपाल सरकारले लकडाउनका अवधिमा घरमा बसेका कर्मचारीहरुको साे अवधिको विदालाई सार्वजनिक विदा कायम गरी तलब भत्ता दिने निर्णय गरेको छ ।
सोमबार नेपाल...
राजीनामा दिन्नँ : प्रधानमन्त्री ओली
काठमाडौं, १६ वैशाख
प्रधानमन्त्री केपी ओलीले आफूले नेताहरूले असहयोग नीति बनाए पनि पदबाट राजीनामा नदिने बताएका छन् । ‘सरकारले काम गर्न खोज्दा खोज्दै जहिल्यै पार्टीका...
कोरोना परीक्षणको दायरा फराकिलो बनाइँदै
काठमाडाैं, १५ बैशाख ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सेवा तथा पूर्वाधार विस्तार, व्यवस्थापन र चेतना कार्यक्रम व्यापक बनाउँदै लगिएको छ । पर्याप्त...
को बन्लान् प्रधानमन्त्री ओलीको विकल्प ?
काठमाडाैं, १५ बैशाख ।
अध्यादेश प्रकरणपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलेर जान प्रस्ताव गरेका...


















