पूर्वविशिष्टलाई दिएको सुविधा विवरण सर्वाेच्चद्वारा माग

काठमाडौं, २२ कार्तिक । सर्वोच्च अदालतले सार्वजनिक पदबाट अवकाशप्राप्त व्यक्तिलाई सङ्घ र प्रदेश सरकारले दिएको सुविधासम्बन्धी विवरण माग गरेको छ । उक्त सुविधा दिन लिइएका...

आम निर्वाचन: सियोदेखि मतपेटिकासम्म विदेशबाटै

काठमाडौं, २१ कार्तिक । मङ्सिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रयोग हुने अधिकांश निर्वाचन सामग्री विदेशबाटै आयात भएको छ । निर्वाचन आयोगले...

नेपाल आयल निगम नाफामा

काठमाडौं, २१ कार्तिक । झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय...

बालविवाहमुक्त योजना कागजमै सीमित

मकवानपुर, १९ कार्तिक । मकवानपुर भीमपदी गाउँपालिका-९ नामटारकी १९ वर्षीया मीना घिसिङको काखमा पाँच वर्षको छोरी छिन् । १४ वर्षमात्रै लागेकी मीनाको कैलाश गाउँपालिका भार्ताका...

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने बढे

काठमाडौं, १६ कार्तिक । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै निर्वाचनका आचारसंहिता पालना गर्नुपर्ने जिम्मेवारी रहेका पक्षबाट आचारसंहिता उल्लंघन गर्ने क्रम बढ्दै गएको छ...

शव जलाउँदा–जलाउँदै पहिरोले बगायो मलामी, १३ जना बेपत्ता

काठमाडौं, २५ असोज । कर्णालीका विभिन्न जिल्लामा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ । मुगुमा आठ जनाको मृत्यु भएको छ । कालिकोटमा बेपत्तामध्ये चार जनाको...

सुदूरपश्चिमको ठूलो दल नेकपा एसलाई मात्र दुई सीट !

काठमाडौं, २५ असोज । सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एकीकृत समाजवादीले सत्तागठबन्धनबाट प्रदेश सभामा दुई सीट मात्र पाएको छ । नेकपा एमालेबाट...

निर्वाचनमा चारवटै सुरक्षा निकाय परिचालन

काठमाडौं, २४ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रक्रिया सुरु भएलगत्तै देशको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ...

कोरोना बीमाको दाबी भुक्तानी सुचारु हुने

काठमाडौं, २४ असोज । लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमाको दाबी भुक्तानी सुचारु हुने भएको छ । अर्थ मन्त्रालयले कोरोना बीमा दाबी भुक्तानीका लागि निकासा...

दसैं र तिहारमा रेमिट्यान्सको भर

काठमाडौं, ७ असोज । दसैं तथा तिहार पर्व नजिकिदै गर्दा रेमिट्यान्सको आयमा वृद्धि भएसँगै आम नेपालीको आर्थिक क्रियाकलाप पनि चलायमान हुने गरेको छ ।...

भर्खरै

धेरै पढिएका समाचार