साउनको पहिलो सोमबार बागलुङका शिवालयमा भक्तजनको भिड
बागलुङ, ७ साउन । साउनको पहिलो सोमबारका आज बागलुङका शिवालयहरुमा भक्तालुहरुको भीड लागेको छ ।
साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र...
वुमन्स एसिया कपमा नेपालको ऐतिहासिक जित
काठमाडौं, ४ साउन । ओपनर सम्झना खड्काको सानदार ब्याटिङ प्रदर्शनमा नेपालले एसीसी महिला एसिया कप इतिहासकै पहिलो जित हासिल गरेको छ ।
शुक्रबार श्रीलंकाको दम्बुलामा...
नगर खानेपानी कार्यालयमा युवा संघ बागलुङको तालाबन्दी
बागलुङ, ३ साउन । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बागलुङले बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा तालाबन्दी गरेको छ । संस्थालाई व्यक्तिगत...
बागलुङ नगरको खानेपानीमा गम्भिर लापरबाही
अर्जुन कार्की ।
बागलुङ, ३ साउन । बागलुङ नगर खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाले बागलुङ नगरपालिका वडा नम्बर १, २, ३ र ४ मा वितरण...
हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै
काठमाडौँ, २ साउन । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ ।
एक महिनाअघि...
‘कार्साङ’को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु
काठमाडौँ, २ साउन । फिल्म ‘कार्साङ’को केही दिन देखि काठमाडौंमा कार्यशाला (वर्कशप) चलिरहेको छ । कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्मको वर्कसप सुरु भएको...
रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिका पुरिए, एक जना बेपत्ता
सुर्खेत, १ साउन । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीनजना बालबालिका पुरिएका छन् ।
आठबीसकोट नगरपालिकाका प्रमुख रवि...
अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि
काठमाडौं, ३१ असार । कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । कोलम्बियालाई १-० गोलले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।
अर्जेन्टिनाका लागि ११२ औँ...
प्रधानमन्त्री ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदै
काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ आज बिहान लिंदैहुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे प्रधान मन्त्रीले...
युरोकप फुटबलः स्पेनलाई चौथो पटक उपाधी
काठमाडौं, ३१ असार । स्पेनले चौथोपटक युरो कप २०२४ को उपाधि जितेको छ । बर्लिनमा भएको फाइनलमा इङ्ल्यान्डमाथि २-१ को जित निकाल्दै स्पेनले युरोपेली च्याम्पियनशीपको...



















