म्याग्दीमा प्रतिनिधि सभा र प्रदेश सभामा वाम उम्मेदवार विजयी
म्याग्दी , २२ मंसिर/ म्याग्दी जिल्ला प्रतिनिधी सभा सदस्य निर्बाचन मा नेकपा ९एमाले० का उम्मेदवार भुपेन्द्रबहादुर थापाले २३,३०८ सहित बिजयी हुनुभएकोछ। उजका निकट्तम प्रतिद्वन्दी...
सुर्य पाठकको अग्रता कायमै चम्फा खड्का भन्दा ५९५६ मतले अगाडी
बागलुङ क्षेत्र १ प्रतिनिधि सभा
सुर्य प्रसाद पाठक (एमाले) १६६६८
चम्पादेवी खड्का (काँग्रेस) १०७१२
मत अन्तर (५९५६)
११ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ९ स्थानमा बाम गठबन्धन विजयी
काठमाडौं, २२ मंसिर
मंसिर १० गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ११:३० सम्म ११ क्षेत्रको मतपरिणाम घोषणा भएको छ। जसमा वाम गठवन्धनले ९ सिट जितेका...
पहिलो चरणमा कांग्रेसको कन्तबिजोग !
काठमाडौं, २२ मंसिर ।
पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये वामपन्थी गठबन्धनले २९ सिटमा अग्रता लिइरहेको छ । कांग्रेस ४ सिटमा...
रोल्पाको बदर मतले तर्सायो दललाई
रोल्पा, २२ मसिर ।
रोल्पामा बदर मतको संख्या देखेर दलहरु र निर्वाचन अधिकृत नै छक्क परेका छन् ।
रोल्पामा प्रतिनिधिसभाको लागि १० हजार ८२ मत गन्दा २...
प्रदेशसभामा एमालेले खाता खोल्यो, मुस्ताङ ‘क’ बाट इन्द्रधारा विष्ट विजयी
काठमाडौं, २२ मंसिर ।
वाम गठबन्धन प्रमुख घटक एमालेले प्रदेशसभामा पहिलो जित हासिल गरेको छ । मुस्ताङको प्रदेश ‘क’ बाट एमाले उम्मेदवार इन्द्रधारा विष्ट प्रदेशसभा सदस्यमा...
मतपेटिका बोकेको गाडीमा विस्फोट
मकवानपुर, २१ मंसिर
मकवानपुरको मनहरी गाउँपालिकाको ठाडोखोला नजिक मतपेटिका बोकेको गाडीलार्इ लक्षित गरी विस्फोट भएको छ ।
सशस्त्र प्रहरीको गाडीमा मतपेटिका सदरमुकामतर्फ लैजाने क्रममा बम विस्फोट गराइएको...
१२ बजेसम्म ४५ जिल्लामा ३५ प्रतिशत मतदान
काठमाडौं, २१ मंसिर ।
१२ बजेसम्म ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले बताएको छ ।
आज ४५ जिल्लाका १ सय २८ प्रतिनिधिसभा सदस्य र २ सय ५६ प्रदेशसभा...
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सिके राउत पक्राउ
काठमाडौं, २१ मंसिर ।
स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउत पक्राउ परेका छन् । धनुषाको जनकपुरस्थित माछाबजारबाट राउत पक्राउ परेका हुन् ।
निर्वाचन विरोधी गतिविधि गरेको आरोप...
शव बोकेरै मतदान गर्न केन्द्रमा पुगे मलामी
पाल्पा, २१ मंसिर ।
पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन् ।
हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको...


















