प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना, डायलासिस गरिदै
काठमाडौं, २४ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार साँझ अस्पताल भर्ना हुनुभएको छ । प्रधानमन्त्री ओलीलाई नियमित डायलासिस गर्न अस्पताल लगिएको हो ।
१३ औं...
लैङ्गिक हिंसा विरुद्ध मनाङमा नागरिक र्याली
मनाङ, २४ मंसिर ।
लैङ्गिक हिंसा विरुद्ध १६ दिने सचेतना अभियान अन्तरगत मनाङ प्रहरीको आयोजनामा मंगलवार नागरिक सहभागी र्याली र पर्चा वितरण कार्यक्रम गरिएको छ...
फुटबलमा नेपाललाई स्वर्ण, सागमा पहिलो पटक नेपालले जित्यो ५१ स्वर्ण (सूचीसहित)
काठमाडौं, २४ मंसिर ।
नेपाली राष्ट्रिय यू-२३ फुटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फको स्वर्ण पदक जितेको छ । १३ औं...
निगम आफैँले ८८ करोड मूल्यांकन गरेको बोइङ ४८ करोडमा बेच्न टेन्डर
काठमाडौं, २४ मंसिर ।
चार वर्षअघिसम्म नेपाल एयरलायन्सको उडान धानिरहेको र एयरबस आएपछि पनि उडान गरेको बोइङ नेपाल वायुसेवा निगमका लागि अर्घेलो भएको छ ।
नेपाली ध्वजा...
साफः महिला ह्याण्डबलमा नेपाललाई रजत पदक
पोखरा, २२ मंसिर ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला ह्याण्डबलमा नेपालले रजत पदक जितेको छ ।
पोखरा रंगशालाको ह्याण्डबल कोर्टमा आईतबार भएको फाइनल खेलमा...
बागलुङकी श्रेयाको सागमा पदक जित्ने सपना अधुरै, खिया लागेको पेस्तोल पड्किएन
काठमाडौँ, २१ मंसिर ।
सुटिङमा स्वर्ण पदक जित्ने बागलुङकी श्रेया केसीको सपना चकनाचुर भएको छ । प्रयाप्त अभ्यास, दरिलो आत्मविश्वास तथा विगतमा समेत सुटिङमा निकै...
सावित्राको कीर्तिमान संगै साग महिला फुटबलमा नेपालको फाइनल यात्रा
अर्जुन कार्की पोखरा, १९ मंसिर
नेपाली फुटबल टोली १३ औं दक्षिण एसियाली खेलकुद ९साग० को महिला फुटबलको फाइनलमा पुगेको छ । लगातार दोस्रो खेल जित्ने...
ह्याण्डबल आजदेखि सुरु, नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्दै
बागलुङ, १८ मंसिर ।
१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आजदेखि महिला र पुरुष दुवैतर्फको ह्याण्डबल खेलहरु शुरु हुँदैछन् । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा पुरुष...
बागलुङको बडिगाडमा जिप दुर्घटना हुँदा १४ को मृत्यु
नवीन शिशिर बागलुङ, १७ मंसिर ।
बागलुङको बडिगाड गाउँपालिका–७ घोपर्नामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
गुल्मीको इश्मा गाउँपालिका–५ दोहोली रिप कैयापाटाबाट बागलुङको...
गुल्मीबाट निसिखोला जाँदैं गरेको जीप बडिगाढ खोलामा खस्दा १४ जनाको घटनास्थलमै मृत्यु
बागलुङ, १७ मंसिर ।
गुल्मीबाट कुलपुजाको लागि बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको छ...




















