कोरोना संक्रमितको संख्या २१९ पुग्यो
बागलुङ, ३१ बैशाख ।
नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २ जनामा कोरोना पुष्टि छ ।
मन्त्रालयले बुधबार धुलिखेल...
पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भनेः सुरक्षाकर्मी फिर्ता लैजानुहोस्
काठमाडौं, ३१ बैशाख ।
पूर्वउपप्रधानमन्त्री एवम् सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्ना लागि प्रयोग भइरहेका सुरक्षाकर्मी फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् । आफ्नो...
नेपालगञ्जमा थप एक जनामा कोरोना पुष्टि, संक्रमित संख्या २१८ पुग्यो
बागलुङ, ३१ बैशाख ।
बाँकेको नेपालगञ्जमा थप एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार धुलिखेल अस्पताल धुलिखेलको प्रयोगशालामा गरिएको...
पहुँचवालालाई पास, अरुलाई चोर बाटो !
वीरगन्ज, ३१ बैशाख ।
वीरगन्जबाट खाद्यान्न बोकेको एउटा ट्रकमा तीन जना पुरुष पनि चढेका थिए । उनीहरु वीरगन्जबाटै आएका हुन् । जुन ठाउँमा मंगलबार मात्रै...
बजेटमा स्वास्थ्य र कृषिमा प्राथमिकता दिन सुझाव
काठमाडाैं, ३१ बैशाख ।
सांसदहरूले आगामी वर्षको बजेटमा कोरोना जोखिमको असर न्यूनीकरणसँगै स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिन सरकारलाई सुझाव दिएका छन् ।
स्वास्थ्य क्षेत्रको संरचनागत...
कोरोना संक्रमितको संख्या २१७ पुग्यो
बागलुङ, ३० बैशाख ।
मंगलबार फेरि थप २६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१७ पुगेको छ ।
राष्ट्रिय...
लकडाउन पुनः कडा, एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने
काठमाडौं, ३० वैशाख ।
नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै गृह मन्त्रालयले यस अघि जारी गरिएका सबै सवारी पास रद्द गरेको छ ।
अब एक जिल्लाबाट अर्को...
पर्सा र बारामा निषेधाज्ञा जारी, पर्सामा सेना परिचालन गर्ने निर्णय
वीरगञ्ज, ३० वैशाख ।
कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएपछि बारा र पर्सामा निषेधाज्ञा जारी गरिएको छ । एकै दिन पर्सा र बारामा ४० जना...
लकडाउनकै बेला बागलुङबाट पर्सा गएका १४ जनालाई कोरोना संक्रमण पुष्टि
अजय अनुरागी
जनकपुरधाम, ३० बैशाख ।
२ नम्बर प्रदेशको पर्सा जिल्लामा ३९ र बारा जिल्लामा १ जना गरेर ४० व्यक्तिमा मंगलवार कोरोना संक्रमण पुष्टि भएको छ...
नेपालमा एकै दिन ५७ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १९१ पुग्यो
काठमाडौं, ३० वैशाख ।
नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्...

















