रिपोर्ट नआउँदै अघिल्लो रात घर पुगेका थिए कोरोना संक्रमित युवक

काठमाडौं, ३० वैशाख । कोरोना भाइरस संक्रमण पुष्टि भएका युवक अघिल्लो रात घर पुगेको खुलेपछि सप्तरीको डाकनेश्वरी नगरपालिकामा सन्त्रास फैलिएको छ । क्वारेन्टाइनमा २० दिन बसेका...

कोरोना भाइरस : विश्वभर २ लाख ८६ हजार बढीको मृत्यु

काठमाडौं, ३० वैशाख कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण ज्यान गुमाउनेको क्रम अझै रोकिएको छैन । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण २ लाख ८६...

विश्वव्यापी बन्दै ‘नमस्ते’

काठमाडौं, ३० वैशाख शताब्दीकै ठूलो महामारीले संसारको मानव जीवन सङ्कटमा पारेको छ । कोरोना भाइरस (कोभिड–१९) नाम दिइएको भाइरसले लाखौँ मानिसको ज्यान गइसकेको छ । संसारभरि...

भारतलाई कूटनीतिक नोट, कोरोना संकटलगत्तै वार्ता

काठमाडौं, ३० वैशाख । सरकारले लिपुलेक क्षेत्रबारे नेपालको धारणा स्पष्ट पार्दै तत्काल वार्ताको वातावरण तय गर्न भारतलाई ‘कूटनीतिक नोट’ दिएको छ । लिपुलेक क्षेत्रमा निर्माण...

कपिलवस्तु, रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १३४ पुग्यो

बागलुङ, २९ बैशाख । नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु र रुपन्देहीका ६–६ जना...

कोरोनालाई जितेर ३३ जना घर फर्किए

काठमाडौँ, २९ बैशाख । विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । २४ घण्टाको अन्तरमा गरिएको दुई वटा परीक्षणमा रिपोर्ट नेगेटिभ...

सप्तरीमा एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२१ पुग्यो

काठमाडौं, २९ वैशाख । सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ३ मा १८ वर्षका...

भारतको अतिक्रमणविरुद्ध संसद्‌मा सबै दल एकमत

काठमाडौं, २९ बैशाख । प्रतिनिधिसभाको आइतबारको बैठकमा भारतले नेपालको भूमि मिच्दै तिब्बतको मानसरोवर जाने सडक बनाएको विरोधमा सत्ता र प्रतिपक्षी दल एकैथलोमा उभिएका छन् । भारतले...

नेपालमा कोरोना संक्रमितको संख्या १२० पुग्यो

बागलुङ, २९ बैशाख । नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । सोमबार विहान कपिलबस्तुमा १० जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १२० पुगेको स्वास्थ्य तथा...

अनलाइन शिक्षाः पढाउन पाइने, शुल्क लिन नपाइने

काठमाडौं, २९ बैशाख । कोरोना भाइरसको संक्रमणका कारण जारी लकडाउनका बेला विद्यालयले सञ्चालन गरेको अनलाइन शिक्षा औपचारिकतामा मात्रै सीमित हुने भएको छ । बन्दाबन्दी खुलेको...

भर्खरै

धेरै पढिएका समाचार