अन्योलमै कोरोना परीक्षण केन्द्र

काठमाडाैं, ८ जेठ । प्रदेश सरकारले छिञ्चुमा स्थापना गर्ने तयारी गरेको कोरोना परीक्षण केन्द्र स्थान विवादका कारण अन्योलमा परेको छ । भारतबाट फर्किएकाहरुको पिसिआर विधिबाट कोरोना...

कोरोना संक्रमित ४४४ पुगे

काठमाडाैं, ८ जेठ । नेपालमा कोरोना संक्रमित संख्या ४ सय ४४ पुगेको छ । झापा, सुनसरी र धनकुटाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि यो संख्या...

नयाँ नक्सा संयुक्त राष्ट्रसंघमा पठाइने

काठमाडाैं, ८ जेठ , सरकारले राजनीतिक र प्रशासनिक नयाँ नक्सा सार्वजनिक गरेसँगै छिमेकीद्वयसहित अन्तर्राष्ट्रिय समुदायलाई दिने भएको छ । परराष्ट्र मन्त्रालयले पहिलो चरणमा सार्वजनिक नक्सा...

गुल्मीका बिरामी भेन्टिलेटरमा हुनुहुन्छ: मन्त्रालय

काठमाडौं, ७ जेठ । स्वास्थ्य मन्त्रालयले रुपन्देहीमा उपचाररत एकजना कोरोना संक्रमितको अवस्था गम्भीर रहेको भन्दै गलत सूचना नदिन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता...

कोरोना भाइरस अपडेटः थप २५ जनामा पुष्टि, सङ्क्रमितको सङ्ख्या ४२७ पुग्यो

काठमाडौं, ७ जेठ । नेपालमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा विभिन्न जिल्लामा गरी...

औपचारिक रुपमा नेपालको नयाँ नक्सा सार्वजनिक

काठमाडौँ, ७ जेठ । सरकारले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेत समेटिएको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले बुधवार नेपालको अन्तर्राष्ट्रिय सीमा भएको...

संक्रमित बसेकै क्वारेन्टाइनमा छैन परीक्षण

काठमाडाैं, ७ जेठ कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा संयोजक उमेश गुप्ता केही दिनदेखि सदरमुकामस्थित बुद्धपद्म माविको क्वारेन्टाइनमा जानै छाडेका छन् । ‘कोरोना संक्रमण होला भनेर नगएको...

किशोरीमाथि सामूहिक बलात्कार, अगुवाको दबाबमा किशोरीलाई गाउँ निकाला

मोरङ, ७ जेठ मोरङको बुढीगंगा गाउँपालिकामा १ किशोली बलात्कृत भएपछि न त न्याय पाइन् न त पीडकलाई कुनै सजाय नै भयो । बरू पीडकलाई प्रशासनले...

नेपालमा पहिलो पटक डाक्टरलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, ६ जेठ । नेपालमा एक डाक्टरलाई कोरोना लागेको पुष्टि भएको छ । कोरोना भाइरस संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न डाक्टरलाई कोरोना पुष्टि भएको हो । इपिडिमियोलोजी...

नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुग्यो

काठमाडौं, ६ जेठ । नेपालमा आज (मंगलबार) थप २७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा विभिन्न जिल्लामा...

भर्खरै

धेरै पढिएका समाचार