कालापानीमा भारतले बढायो हवाई गस्ती
काठमाडाैं, १० जेठ ।
नेपालले व्यास क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी राखेपछि भारतले कालापानी क्षेत्रमा हवाई गस्ती बढाएको छ । पछिल्लो समय भारतले कालापानीलगायतका क्षेत्रमा दिनमा...
कोरोनाबाट विदेशमा १० नेपाली श्रमिकको मृत्यु
काठमाडाैं, १० जेठ ।
कोरोना भाइरसका कारण वैदेशिक रोजगारीका क्रममा अहिलेसम्म विदेशमा १० जना नेपाली श्रमिकले ज्यान गुमाएका छन् ।
वैदेशिक रोजगार बोर्डका अनुसार वैदेशिक रोजगारीका...
आरडिटी किटमा कोरोना पोजेटिभ देखाउने क्षमता ५० प्रतिशत मात्रै
काठमाडाैं, १० जेठ ।
सरकारले कोरोना भाइरसको परीक्षणलाई व्यापक बनाउने उद्देश्यसहित हालै निजी स्वास्थ्य संस्थाहरूलाई पनि आरडिटी परीक्षणको बाटो खुला गरेको छ । तर, सरकारमातहतको...
नेपालमा कोरोना संक्रमित ५१६ पुगे
काठमाडौं, ९ बैशाख ।
शुक्रबार राति थप नौ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या पाँच सय १६ पुगेको स्वास्थ्य तथा...
कोरोना संक्रमितको संख्या ५०० नाघ्यो
काठमाडौं, ९ जेठ ।
नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५०७ पुगुेको छ ।
स्वास्थ्य तथा जनसंख्या...
कोरोना संक्रमितको संख्या ४८७ पुग्यो
काठमाडौं, ९ जेठ
नेपालमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सहित नेपालमा कुल संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।
स्वास्थ्य...
एकै पटक २१ जनाले जिते कोरोना
नेपालगञ्ज, ९ जेठ ।
नेपालगञ्जका पहिलो संक्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका-७ का पहिलो संक्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका...
‘आगामी बजेटमा पौने दुई खर्बको राहत’
काठमाडौं, ९ जेठ ।
प्रतिनिधिसभाको अर्थ समितिले कोभिड–१९ बाट प्रभावित क्षेत्रका लागि चालु आवको अनुमानित कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशत राहत प्याकेज घोषणा गर्न सरकारलाई...
भारतीय समाचारप्रति गहन अध्ययन
काठमाडौं, ९ जेठ
नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि त्यसबारे विभिन्न भारतीय सञ्चार माध्यमले तथ्य बङ्ग्याएर समाचार सम्प्रेषण गरिरहेको समाचार सामग्रीप्रति...
कोरोना संक्रमितको संख्या ४५३ पुग्यो
काठमाडौं, ८ जेठ ।
नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

















