नेपालमा पहिलो पटक डाक्टरलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, ६ जेठ ।
नेपालमा एक डाक्टरलाई कोरोना लागेको पुष्टि भएको छ ।

कोरोना भाइरस संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न डाक्टरलाई कोरोना पुष्टि भएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका ती चिकित्सक ललितपुर निवासी हुन् ।

मंगलवार स्वास्थ्य मन्त्रालयले ललितपुरका एक जनामा कोरोना पुष्टि भएको बताएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here