कोरोनाका कारण नेपालको समृद्धिको मार्गमा धक्काः अर्थमन्त्री
काठमाडौं, १५ जेठ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व महामारीको रुपमा फैलिएको कोरोनाका कारण नेपालको समृद्धिको मार्गमा धक्का पुगेको बताएका छन्।
संघीय संसदको संयुक्त बैठकमा आगामी...
आर्थिक वर्ष २०७७/०७८ को बजेट (LIVE)
अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक आयव्यय (बजेट) प्रस्तुत गरिरहेका छन् । अर्थमन्त्रीको रुपमा खतिवडाको यो...
संक्रमितको संख्या हजार नाघ्यो
काठमाडौं, १५ जेठ ।
नेपालमा १ सय ५६ जना काेराेनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले याे जानकारी दिएका हुन् ।
स्वास्थ्य...
स्याङ्जामा थप ३ जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या १५ पुग्यो
पोखरा, १५ जेठ ।
स्याङ्जामा थप ३ जनामा कोरोना पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १५ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले स्वास्थय...
नेपाल कोरोना सङ्क्रमणको उच्च जोखिममा
काठमाडाैं, १५ जेठ ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको सङ्क्रमण यसै महिनाको अन्तिमदेखि साउनको पहिलो सातासम्म उच्च हुन सक्ने भन्दै सतर्कताका लागि आह्वान गरिएको छ...
बगलुङका ६ जना कोरोना संक्रमित आइसोलेसनमा भर्ना
बागलुङ, १४ जेठ ।
बागलुङका ६ जना कोरोना संक्रमित युवालाई धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ ।
भारतबाट गृह जिल्ला बागलुङ आएका बडिगाड गाउँपालिकाका २ जना...
अन्तरजातीय प्रेमको दुःखद घटना
काठमाडौं, १४ जेठ ।
अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्न खोज्ने जाजरकोटका एक युवकसहित तीन जनाले आफ्नो ज्यान गुमाउनु परेको छ । बेहुली ल्याउन भनी शनिबार...
पाँच लाख मानिसको कोरोना परीक्षण गर्ने सरकारको तयारी
काठमाडौं, १४ जेठ ।
सरकारले कोरोना भाइरस सङ्क्रमण प्रभावित क्षेत्र र सङ्क्रमितको सम्पर्कमा रहेका करिब पाँच लाख जनाको कोरोना परीक्षण गर्ने गरी तयारी थालेको छ...
नेपालमा कोरोनालाई १ सय १२ जनाले जिते
काठमाडाैं, १३ जेठ ।
नेपालमा कारोना भाइरस संक्रमितको संख्या ६८२ पुगेको छ । सोमबार एकैदिन ७९ जना नयाँ संक्रमित थपिएपछि यो संख्या पुगेको हो ।
अहिलेसम्म...
कोरोना भाइरस अपडेटः विश्वभर ३ लाख ४३ हजार बढीको मृत्यु
काठमाडाैं, १३ जेठ
पछिल्लो अपडेट अनुसार विश्वभर कोरोनाबाट ३ लाख ४३ हजार ६०८ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा ३ हजार ९५६ जनाको...


















