यातायात व्यवसायीको पीडा : किस्ता तिर्न नसक्दा ‘फोन अफ’ गर्न बाध्य
काठमाडौं, १३ असार ।
सार्वजनिक यातायात व्यवसायीले बैङ्क तथा सहकारीको किस्ता तिर्न नसकेर मोबाइलको ‘स्विचअफ‘ गरेर बस्नुपरेको बताउनु भएको छ । कोरोनाको बन्दाबन्दी भएको तीन...
गाँजा सहित वडा अध्यक्ष प्रकाउ
बागलुङ, १२ असार ।
जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गाँजा बनाउने कच्चा पदार्थ सहित पक्राउ परेका छन् ।
वडा अध्यक्ष सूर्यबहादुर घर्तीलाई...
पछिल्लो २४ घण्टामा ६ सय २९ संक्रमित थपिए
काठमाडौं, १० असार ।
पछिल्लो २४ घण्टामा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको...
अख्तियारलाई ‘अन्तरिम आदेश’ दिने अधिकार !
काठमाडौं, १० असार ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सार्वजनिक निकायको कामकारबाही तत्काल रोक लगाउन आदेश जारी गर्न पाउने अधिकार प्रस्ताव गरिएको छ ।
राष्ट्रिय सभाको विधायन...
चीनले बस्ती लियो, नेपालले भिर पायो
काठमाडौं, १० असार ।
सीमा सन्धिअनुसार सन् १९६१ मा नेपाल-चीन सीमांकन भयो । त्यसमा केही जमिन लेनदेन गरियो । ‘असल छिमेकी’ भन्दै चीनले सट्टामा नेपाललाई...
३ पटकभन्दा धेरै ट्राफिक नियम मिचे लाइसेन्स खारेज
काठमाडाैं, ९ असार
संसद्को विकास तथा प्रविधि समितिले ट्राफिक नियम तीन पटकभन्दा धेरै उल्लंघन गर्ने चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) रद्द गर्ने व्यवस्था गर्न सरकारलाई...
श्रम स्वीकृतिको बाटो खुल्यो
काठमाडाैं, ९ असार
कोरोना भाइरसको महामारीका कारण विगत तीन महिनादेखि रोकिएको श्रम स्वीकृति खोल्न बाटो सहज भएको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले श्रम, रोजगार...
आइसोलेसनमा बस्नु पर्ने कोरोना संक्रमित क्रिकेट प्रतियोगिताको मज्जा लिँदै
महोत्तरी, ९ असार
महोत्तरीको सम्सी गाउँपालिकामा २ सय ७३ कोरोना संक्रमित पुगिसकेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि सिल गरिएको त्यही सम्सी गाउँमा सोमबार पुग्दा...
कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो
काठमाडौं, ८ असार ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका...
रफ्तारले बढ्दै कोरोना संक्रमितको ग्राफ
सिर्जना कार्की
बागलुङ,७ असार ।
विश्वभर कोरोना संक्रमणको दर तिव्र हुँदै गर्दा नेपालको दोस्रो र पाँचौँ कोरोना संक्रमित भेटिएको जिल्ला हो बागलुङ । युरोपको भ्रमण सकेर घर...


















