बागलुङ नगरपालिकाका थप ६ जनामा कोरोना पुष्टि

बागलुङ, ६ असार । बागलुङ नगरपालिकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिका -३ का २५ बर्षिय पुरुष,...

गण्डकी प्रदेशका ७ जिल्लामा ५८ जनालाई कोरोना पुष्टि, संक्रमित संख्या ४३८ पुग्यो

बागलुङ, ६ असार । आज बिहान गण्डकी प्रदेशमा थप ५८ जना कोरोना संक्रमण देखिएकाे पुष्टि भएको छ । नयाँ संक्रमित प्रदेशका ७ जिल्लाका रहेका छन् ।...

१ साताभित्र सार्वजनिक सवारीसाधनबारे टुंगो लाग्ने

काठमाडौं, ५ असार । सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका एकसाताभित्र टुङ्गो लगाउने भएको छ । यातायात व्यवसायी तथा मजदुरसँग नयाँ निर्देशिकाका...

थप ६७१ जनामा कोरोना संक्रमण, ७८४८ पुगे संक्रमित

काठमाडौं, ४ असार । नेपालमा थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६७१ जनामा...

धौलागिरी अस्पतालबाट ४ जना डिस्चार्ज, डिस्चार्जहुनेको संख्या १२ पुग्यो

बागलुङ, ४ असार । कोरोना संक्रमण पुष्टि भएपछि बागलुङको धौलागिरी अस्पतालको आइसोलेसनमा भर्ना भएका बडिगाड गाउँपालिकाका ४ जना आज डिस्चार्ज भएका छन् । जेठ २२ गते...

अब नेपालमै नुनदेखि सुनसम्मका खानी उत्खनन

काठमाडौं, ४ असार । मुलुकको विभिन्न दस स्थानमा रहेका नुनदेखि सुनसम्मको खानी अन्वेषण तथा उत्खनन गरिने भएको छ । खानी तथा भूगर्भ विभागद्वारा सुन, तामा,...

रोप्नुअघि नै तोकियो धानको मूल्य

काठमाडौं, ४ असार । सरकारले प्रतिबद्धता गरेअनुसार रोपाइँ हुनुअघि नै यस वर्ष धानको समर्थन मूल्य तोकेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जारी गरेको...

मनाङमा पनि कोरोना संक्रमित भेटिए, गण्डकी प्रदेशमा संक्रमित संख्या २८९ पुग्यो

पोखरा, ४ असार । गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । गएराति गरिएको परीक्षणमा ४ जिल्लाका ४२ जनामा कोरोना पोजिटिभ देखिएको...

आज सबैभन्दा बढि संक्रमित, कुल कोरोना संक्रमितको संख्या ७१७७ पुग्यो

काठमाडौं, ३ असार‌ । बुधबार नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार...

वरपिपललाई साक्षी राखी क्वारेन्टाइनमै विवाह

काठमाडाैं, ३ असार । दाङमा क्वारेन्टाइनमा बस्दै अएका एक जोडीले विवाह गरेका छन् । घोराही उपमहानगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका घोराही–१८ का २३ वर्षिय वली थरका युवक...

भर्खरै

धेरै पढिएका समाचार