सरकार ढल्ने, दल फुट्ने डरले मन्त्रिपरिषद् विस्तार नहुनु अचम्मको अवस्था: नेम्वाङ
काठमाडौं, २१ भदौ । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार ढल्ने डरले मन्त्रिपरिषद् विस्तार हुन नसकेको बताएका छन् । युवा संघ नेपालको...
बालगोपाल नेपाल यू- २३ पुरुष फुटबल टोलीको प्रशिक्षक
काठमाडौं, २१ भदौ । बालगोपाल महर्जन नेपाल यू-२३ पुरुष फुटबल टोलीको प्रशिक्षक नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार राष्ट्रिय फुटबल टोलीका...
मध्यपहाडी लोकमार्गको भीमगिठे–बुर्तिबाङ सडक खण्ड अवरुद्ध
बागलुङ, २१ भदौ । बागलुङको बडिगाड गाउँपालिका–७ तुरतुरे स्थित बडिगाड खोलाले मध्यपहाडी लोकमार्ग कटान गर्दा यातायात सेवा अवरुद्ध भएको छ ।
लोकमार्ग अन्तर्गत बागलुङ–बुर्तिवाङ खण्डको...
पहिरोले धम्जाको युनिक विद्यालयमा क्षति
बागलुङ, २१ भदौ । वर्षासँगै खसेको पहिराले काठेखोला गाउँपालिका–३ धम्जास्थित युनिक आधारभूत विद्यालयको दुई कोठे भवनमा क्षति पुगेको छ ।
शनिबार राति पहिरा जाँदा विसं...
बागलुङका जनप्रतिनिधिले गरे नेकपा (एकीकृत समाजवादी)मा सनाखत
बागलुङ, २१ भदौ । निर्वाचन आयोगले दल रोज्न दिएको समय एक दिन बाँकी रहदा बागलुङमा एमालेबाट निर्वाचित १ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका...
संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या
संखुवासभा, २१ भदौ । संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ ।
सोमबार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात...
देउवा सरकारका ५६औं दिन : न मन्त्रिपरिषद् विस्तार, न सचिवालयलाई पूर्णता
काठमाडौं, २१ भदौ । कार्यभार सम्हालेको दुई महिना पुग्न लाग्दासम्म प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार र सचिवालयलाई पूर्णता दिन सकेका छैनन् । प्रधानमन्त्रीमा नियुक्त...
लेखानी–कादेश झोलुङ्गे पुल निर्माण
बागलुङ, २० भदौ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीको पिडाल्नदेखि कादेश जोड्न झोलुङ्गे पुल निर्माण गरिएको छ ।
गण्डकी प्रदेश सरकारको भ्याससहित दुई करोड ९१ लाख...
पहिरोले घर पुरिंदा २ जनाको मृत्यु, २ जना घाइते
रोल्पा- रोल्पा नगरपालिका-१० धबाङमा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ ।
अविरल वर्षका कारण आईतवार राती २ बजे घरमाथीबाट आएको पहिरोले पुरिएर स्थानीय...
शसस्त्र द्वन्द्वमा बेपत्ता भएकी निसीखोलाकी शुसिला भेटिइन
बागलुङ, २१ भदौ । शसस्त्र द्वन्द्वको समयमा बेपत्ता भएकी भनिएकी बागलुङ निसीखोला गाउँपालिकाकी एक महिला भेटिएकी छिन् । निसीखोला गाउँपालिका–४ की ४७ वर्षीया शुसिला...




















