विश्वप्रकाशले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा
काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । सुन्दरीजलस्थित बिपी संग्रहालय पुगेर आसन्न १४औं महाधिवेशनका लागि उनले महामन्त्री...
बीस बर्ष पुराना मुद्दाका फाईल अनुसन्धान गर्दै प्रहरी
अर्जुन कार्की
बागलुङ, २४ भदौ । जिल्ला प्रहरी कार्यालय बागलुङले विगत दुई दशकदेखि किनारा नलागेका मुद्दाका फाईल खोलेको छ । अनुसन्धान पुरा नभएको भन्दै अदालतबाट...
आज हरितालिका तीज
काठमाडौं, २४ भदौ । आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ । हिन्दु नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी तीज मनाउने गर्छन् ।
आजको दिन...
एमसिसी उपाध्यक्ष फातिमा आज नेपाल आउँदै, प्रधानमन्त्री देउवालाई भेट्ने
काठमाडौं, २४ भदौ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का उपाध्यक्ष फतिमा सुमार आज बिहीबार नेपाल आउँदैछिन् । उनको चार दिने भ्रमणमा नायब उपाध्यक्ष...
संखुवासभा हत्याकाण्ड : ६ जनाको सामूहिक दाहसंस्कार
सुनसरी, २४ भदौ । संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डका ६ जनाको इटहरीस्थित गंगाजमुना घाटमा अन्त्येष्टि गरिएको छ । एकै परिवारका ६ जनाको सामूहिक दाहसंस्कार गरिएको...
स्ट्राइकर सावित्राबिनै बंगलादेशविरुद्ध मैदान उत्रिँदै नेपाल
काठमाडौं, २४ भदौ । भारतमा आयोजना हुने एएफसी महिला एसिया कप-२०२२ छनोटको तयारी स्वरूप नेपाल र बंगलादेश फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछन ।...
बागलुङमा महँगियो तरकारी तथा फलफूलको मुल्य
बागलुङ, २४ भदौ । ढुवानी ठप्प हुँदा यहाँ तरकारी र फलफूल महँगिएको छ । पोखरा–बागलुङ सडक खण्डमा पहिराले बिहीवारदेखि यातायात सेवा अवरुद्ध भएपछि तरकारी...
कक्षा १२ को परिक्षा दिने विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
बागलुङ, २३ भदौ । बागलुङ नगरपालिका भित्रका विद्यालयमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइने भएको छ ।
बागलुङ नगरपालिकाले नगरभित्र...
बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’
बागलुङ, २३ भदौ । बागलुङ र पर्वत जोड्ने सिङ्गल स्पान प्रविधिमा विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण गरिएको छ ।
५६७...
निको भएका बिरामीमा पोस्ट कोभिडको जोखिम, के हो यसको लक्षण ?
काठमाडौं, २३ भदौ । कोरोना (कोभिड–१९) सङ्क्रमण निको भएकामा पोस्ट कोभिड जोखिम बढिरहेको छ । यस्तो समस्यालाई चिकित्सकहरूले कोभिड निको भएपछि हुने समस्या भनेका...




















