मेस्सीकाे ह्याट्रिकमा अर्जेन्टिना विजयी (भिडियो)
काठमाडाैं, २५ भदौ । स्टार खेलाडी लियोनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गरेको छ । शुक्रबार बिहान घरेलु मैदानमा अर्जेन्टिनाले मेस्सीको ३ गोलसँगै बोलिभियालाई ३-० गोल...
कोरोना संक्रमणबाट गल्कोटका एक पुरुषको मृत्यु
बागलुङ, २४ भदौ । कोरोना भाइरस (कोभिड–१९)को कारण बागलुङमा थप एक पुरुषको मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमणको कारण बिहिवार गल्कोट नगरपालिका–४ हटियाका ६५...
निसीखोलामा जीप र भ्यान ठोकिदा ५ जना घाईते
बागलुङ, २४ भदौ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ६ भकोटमा बिहिबार जीप र भ्यान ठोकिदा पाँच जना घाईते भएका छन् ।
बुर्तिवाङबाट पूर्वी...
मुल्य सूची नराखी फलफूल बेच्ने बागलुङका १७ व्यवसायीलाई कारवाही
बागलुङ, २४ भदौ । मुल्य सूची नराखी आफुअनुकुल मुल्य निर्धारण गरी फलफूल बेच्ने बागलुङका १७ व्यवसायी कारवाहीमा परेका छन् ।
बागलुङ बजार अगुमनको क्रममा अधिकांश...
बंगलादेशविरुद्ध नेपाल २-१ ले विजयी
काठमाडौं, २४ भदौ । नेपालले बंगलादेशसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले बंगलादेशी महिला टोलीलाई...
पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड सुचारु
नवीन शिशिर विक
बागलुङ, २४ भदौ । पहिरोको कारण विगत एक सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ–पोखरा खण्ड सुचारु भएको छ ।
पर्वतको मोदी गाउँपालिका–२ पातीचौरमा...
२४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको निधन
काठमाडौँ, २४ भदौ । पछिल्लो २४ घण्टामा एक हजार दुई सय ७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार...
सविता र प्रितीको डेब्यु गोल, नेपाल २–० ले अगाडि
काठमाडौं, २४ भदौ । युवा खेलाडी सविता राना मगर र प्रिती राईले राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यू गोल गरेका छन् ।
त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा...
पैसाको प्रलोभन देखाएर ९ वर्षीया बालिकाको बलात्कार, भारतीय नागरिक पक्राउ
कपिलवस्तु, २४ भदौ । पैसाको प्रलोभन देखाएर बालिका बलात्कृतको अभियोगमा कपिलवस्तुमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश घर भई हाल शिवराज...
नेकपा एसलाई सरकारमा सहभागी गराउन मन्त्रालय टुक्रयाइँदै
जनकपुरधाम, २४ भदौ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउन प्रदेश २ सरकारले मन्त्रालय टुक्राउने तयारी गरेको छ । दुई मन्त्रालयसहित...




















