विश्वकप क्रिकेट लिग–२ : नेपाल र अमेरिका भिड्दै
बागलुङ, १ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । शुक्रबार अल अमेरात क्रिकेट मैदानमा नेपाल...
आज विश्वकर्मा पूजा मनाइँदै
बागलुङ, १ असोज । हरेक वर्ष कन्या संक्रान्तिको दिन अर्थात १७ सेप्टेम्बरमा मनाइने विश्वकर्मा पूजा आज मेसिनरी सामग्रीको पूजाआजगरी मनाइँदैछ । आज कलकारखाना, पार्टपूर्जा,...
कोरोना कहरकै विच ताराखोलामा यसरी मनाइयो ‘सिस्नो खोस्ने’ पर्व
रामबहादुर थापा
बागलुङ, ३१ भदौ । भदौ शुक्ल (उजेली पक्ष) र मनसुनको उत्तराद्र्धतिर यहाँका रैथाने मगर समुदायले आफ्नो पुस्तैनी पर्व ‘सिस्नो खोस्ने’मा रमाए । चार...
व्यवसायीका समस्या हल गर्न पहल भइरहेको छ : वरिष्ठ उपाध्यक्ष ढकाल
झापा, ३१ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको उद्योग व्यवसायका क्षेत्रमा देखा परेका समस्या हल गर्न देशका समग्र व्यवसायीको...
‘मनाङमा बाटो छैन, स्याउ कसरी बजारमा पुर्याउने ?’
मनाङ, ३१ भदौ । यसवर्ष जिल्लामा उत्पादित स्याउ बजारमा पुग्न सकिरहेका छैनन् । विगतका वर्षमा भदौ महीना लाग्नासाथ स्याउ बजारमा पुर्याउन शुरु गरिन्थ्यो ।
नासों...
गण्डकी प्रदेशले ल्याउन लागेको आमसंचार विधयेक संविधान र कानुनविपरीत: प्रेस काउन्सिल
काठमाडौं, ३१ भदौ प्रेस काउन्सिल नेपालले गण्डकी प्रदेश सरकारले प्रदेशसभामा पेस गरी छलफल चलाएको ‘आमसंचार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
काउन्सिलका...
नालीमा भेटियाे मृत चितुवा
तनहुँ, ३१ भदौ । तनहुँको म्याग्दे गाउँपालिका-२ माथिल्लो गुणादीमा चितुवा मृत अवस्थामा भेटिएको छ । पृथ्वी राजमार्गको नालीमा चितुवा भेटिएको हो ।
करिब १२ वर्ष...
अक्सिजन प्लान्ट बनाउन पाँच लाख २० हजार सहयोग
पोखरा, ३१ भदौ । पोखराको पश्चिमान्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको योजनामा रहेको बतास फाउण्डेसनलाई अमेरिकामा रहेको तमु परिवार न्युयोर्क इन्कले आर्थिक सहयोग गरेको छ...
पार्टी एकता जोगाएमा माधव नेपालहरु एमालेमै ओत लाग्न आउनेछन्: पाण्डे
अर्जुन कार्की
बागलुङ, ३१ भदौ । नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले माधव नेपाल एक दिन एमालेमा ओत लाग्न आउने बताउनुभएको छ...
प्रचण्ड र माधव मिलेर दुई पटक पार्टी फुटाए : ओली
काठमाडौं, ३१ भदौ । एमाले अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आ-आफ्नो गुट लिएर बसेको बताएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई...




















