महँगीको मारमा उपभोक्ता

काठमाडौं, ३१ भदौ । अबको तीन सातापछि दसैं सुरु हुन्छ । दसैं अर्थात् अधिकांश नेपाली जनताको प्रमुख चाड । दसैंपछि लगत्तै सुरु हुन्छ तिहार,...

पेचिलो बन्दै एमसीसी: सत्तापक्ष विभाजित

काठमाडौं, ३१ भदौ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो...

बजेट ‘होलिडे’ : दोषी को ?

काठमाडौं, ३१ भदौ । नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको...

सेनामा २४ पदमा ४६४ सिटका लागि जागिर खुल्यो

काठमाडौं, ३१ भदौ । नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ । जंगीअड्डा, भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न...

राष्ट्रिय भूमि आयोगको उपाध्यक्षमा बागलुङका खड्का

बागलुङ, ३० भदौ । सरकारले राष्ट्रिय भूमि आयोग २०७८ गठन गरेको छ । सुकुम्बासी समस्या समाधान गर्नको लागि सरकारले बुधबार आयोगको गठन गरेको हो...

नेकपा (एकीकृत समाजवादी) म्याग्दीको अध्यक्षमा विश्वकर्मा चयन

म्याग्दी, ३० भदौ । नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) म्याग्दीको अध्यक्षमा कृष्णकुमार विश्वकर्मा चयन भएका छन् । बुधवार बेनीमा आयोजित पार्टीको जिल्ला भेलाबाट...

गण्डकीमा यसवर्ष बाढीपहिरो प्रकोप : दुई महिनामा ३३ जनाको मृत्यु

पोखरा, ३० भदौ । चालू वर्षको मनसुनका कारण गण्डकी प्रदेशका विभिन्न ठाउँमा बाढी र पहिरोले धेरै क्षति भयो । विशेषगरी मनाङमा बाढीबाट बढी प्रभावित...

आमाको स्मृतिमा आश्रममा भोजन सेवा

बागलुङ, ३० भदौ । रोजगारीको सिलसिलामा जापानमा रहनुभएका गलकोट नगरपालिका–७ मल्मका दुर्गा थापा र कल्पना थापा खड्काले आफ्नी दिवङ्गत आमा रुपाकुमारीको वार्षिक पुण्यतिथीका अवसरमा...

बागलुङको गलकोटमा शृङ्खलाबद्ध चोरी

बागलुङ, ३० भदौ । बागलुङमा तीजको दर खाने दिन थियो । गलकोट नगरपालिका–३ हटिया, बेँसीका तेजबहादुर बोहोरा घरमा तालाचाबी लगाएर बोहोराफाँटमा रहेको अर्को घरमा...

सामूहिक हत्या : मानसिक तनाव मुख्य कारण

काठमाडाैं, ३० भदौ । कुनै सामान्य व्यक्तिले आफन्त नातेदार तथा परिचितहरूको सामूहिक रूपमा हत्या गर्नुका पछाडि मानसिक असन्तुलन (डिप्रेसन) मुख्य कारण देखिएको छ । सात...

भर्खरै

धेरै पढिएका समाचार