चाडपर्व नजिकिँदै जाँदा तस्करी बढ्यो
जनकपुरधाम, ९ असोज । चाडपर्व नजिकिँदै जाँदा धनुषामा भारतीय सामानहरूको तस्करी बढेको छ ।
सीमा क्षेत्र रहेका सुरक्षाकर्मी र भन्सार कर्मचारीको मिलोमतोमा दैनिक लाखौँ मूल्य...
शरीरमा १९ वर्षदेखि बमको छर्रा तर गरीबलाई माओवादीले पनि हेरेनन्
दैलेख, ९ असोज । दैलेखको नौमुले गाउँपालिका–३ जैशीडाडाँकी सुना सुनार हेर्दा सामान्य देखिन्छिन् तर उनले भोगेको पीडासुन्दा जोकसैको आङै सिरिङ हुन्छ ।
२०५९ साउन २१...
प्रदेश स्तरीय तेक्वान्दो च्याम्पियनसीप सुरु
बागलुङ, ९ असोज । नेपाल आईटिएफ तेक्वान्दो संघ गण्डकी प्रदेशको आयोजनामा प्रदेश स्तरीय तेक्वान्दो च्याम्पियनसीप प्रतियोगता बागलुङको बोबाङमा सुरु भएको छ ।
प्रतियोगिताको गण्डकी प्रदेश...
साहित्यकार काजी रोशनको ‘मेरा हरपल’ कृति विमोचन
बागलुङ, ८ असोज । बागलुङका साहित्यकार काजी रोशनको ‘मेरा हरपल’ शुक्रबार बिमोचन गरिएको छ । साहित्यकार काजी रोशनले आफु अध्यक्ष रहेको धौलागिरि साहित्य प्रतिष्ठानको...
गुहेली सञ्चार सहकारी संस्थाको बार्षिक साधारणसभा सुरु
बागलुङ, ८ असोज । गुहेली सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औं बार्षिक साधारणसभा सुरु भएको छ ।
सहकारीले शुक्रबार अफ्नो सेवा केन्द्र बगलुङ बजारमा...
यस वर्षको वडादसैँको साइत सार्वजनिक
काठमाडौं, ८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको वडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।
असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको...
मेस्सीले छाडेपछि खराब लयमा बार्सिलोना, फेरि बराबरी
एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा क्याडिजसँग बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको बार्सिलोनाले घरेलु टोली क्याडिजसँग गोलरहित बराबरीमा खेलेको हो ।
खेलको...
दशैंतिहारमा जुवातास खेल्नेविरुद्ध प्रहरीको यस्तो योजना
काठमाडाैं, ८ असोज । महानगरीय प्रहरी परिसर काठमाडौंले दशैंतिहार लगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ ।
परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि...
पौडी खेल्ने क्रममा बडिगाड खोलाले बगाउँदा युवा बेपत्ता
बागलुङ, ७ असोज । बागलुङको बडिगाड गाउँपालिका खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा एक युवा बेपत्ता हुनुभएको छ ।
निसीखोला गाउँपालिका–६ घर भई बडिगाड गाउँपालिका–५...
नेकपा एसको पदाधिकारीमा किन अटाएनन् बामदेव गौतम ?
काठमाडौं, ७ असोज । नेकपा एमालेबाट विद्रोह गरेर माधव नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठकले पदाधिकारी टुंगो लगाएको छ...




















