स्थानीय विकासको लागि जैमिनीमा विज्ञ सम्मेलन
बागलुङ, १८ चैत । योजनाबद्ध विकासको लागि बागलुङको जैमिनी नगरपालिकाले विषयगत विज्ञ सम्मेलन गरेको छ । बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा...
धवलागिरि बहुमुखी क्याम्पसमा स्ववियू सर्वसम्मत
बागलुङ, १८ चैत । बागलुङको धवलागिरि बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सर्वसम्मत गठन गरिएको छ ।
क्याम्पसमा दर्ता भएका दश वटा विद्यार्थी संगठनबीच सर्वपक्षीय...
कार दुर्घटनामा एकको मृत्यु तीन जना गम्भीर घाइते
फिदिम, १८ चैत । शुक्रवार राती ७ः३० वजे फिदिमको मेचीमार्ग अन्तर्गत कान्छी दोकानमा कार दुर्घटना हुँदा झापा नगरपालिका–१ कि १८ वर्षीया रश्मि भुजेलको मृत्यु...
नेपाललाई थ्री नेसन कपको उपाधि
काठमाडौं, १७ चैत । नेपालले लाओसलाई २-१ गोलको नतिजामा पराजित गर्दै प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ ।
त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा सम्पन्न अनौपचारिक फाइनल...
नेपाल पुलिसलाई कालिका कप भलिबलको उपाधि
बागलुङ, १७ चैत । चैत्राष्टमी मेला २०७९ मा आयोजना गरिएको कालिका कप खुल्ला पुलिस भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
कालिका भगवती...
ढोरपाटनमा ५ वर्षदेखि बँदेलको शिकार शुन्य
अर्जुन कार्की/वीर बहादुर थापा
बागलुङ, १७ चैत । बैधानिक रुपमा शिकार गर्न पाउने नेपालको एक मात्र शिकार आरक्ष ‘ढोरपाटन शिकार आरक्ष’मा पछिल्लो पाँच वर्षमा बँदेलको...
आजदेखि एसईई सुरु
काठमाडौं, १७ चैत । यस वर्षको माध्यमिक शिक्षा परीषा (एसइई) आजदेखि हुने भएको छ । बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सुरु हुने राष्ट्रिय...
भारतबाट आयात हुँदा नेपाली मह विस्थापित
काठमाडौं, १६ चैत । स्वदेशी मह तथा मौरी व्यापार केन्द्र सर्लाहीका सञ्चालक हेमराज देवकोटा मह बिक्री नहुँदा चिन्तित छन् । देवकोटाले मौरी फार्ममा उत्पादन...
कर्जा लिँदा ब्याजसँगै शुल्कबारे पनि सचेत हुनुपर्ने
काठमाडौं, १६ चैत । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा लिने शुल्कका बारेमा राम्रोसँग जानकारी लिन सर्वसाधारणसँग आग्रह गरेको छ ।...
कालिका मन्दिरमा दर्शनार्थीको भीड
बागलुङ, १५ चैत । चैते दशैंको अवसरमा बागलुङको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा बुधबार दर्शनार्थीको भीड लागेको छ ।
चैते दशैंको दिन (आज) विहानै...




















