ट्राफिक सक्रियता बढेपछि राजस्वमा बृद्वि

राजेशचन्द्र राजभण्डारी, बागलुङ, ८ बैशाख । जिल्लामा सवारीसाधनकाे चाप बढ्नुका साथै ट्राफिक प्रहरीको सक्रियता बढेपछि बागलुङमा ट्राफिक प्रहरीले गर्ने राजस्वमा समेत बृद्वि भएर गएको छ...

बागलुङका स्थानीय तहको बेरुजु बढ्यो, सबैभन्दा बढी तमानखोलाको बेरुजु

बागलुङ, ६ बैशाख । महालेखा परीक्षकको कार्यालय (मलेप)ले सार्वजनिक गरेको ६० औं वार्षिक प्रतिवेदनमा बागलुङका दस स्थानीय तहको बेरुजु रकम ४२ करोड ७२ लाख...

मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

म्याग्दी, ६ बैशाख । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा मंगलवार साँझ मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ । बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेका सुशील...

तंग्राममा उस्तै प्रकृतिका दुई सङ्ग्रहालय

नवीन शिशिर विक बागलुङ, ५ वैशाख । बागलुङको काठेखोला गाउँपालिका–४ तंग्राम सबै भन्दा बढी जनजाति (मगर) समुदायको बसोवास भएको क्षेत्र हो । जनजाति कला, संस्कृति,...

जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउन गाउँपालिकाको निर्देशन

कुश्मा, ५ बैशाख । पर्वतको पैंयु गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई अनिवार्यरुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न निर्देशन दिएको छ  ।  गाउँपालिकाले शैक्षिक...

विपत: बागलुङमा १५ वर्षमा ७५ जनाको मृत्यु, १६ बेपत्ता

बागलुङ, ३ वैशाख । बागलुङमा बेमौसमी विपतबाट १५ वर्षमा ७५ जनाको मृत्यु भएको छ । विगत पन्ध्र वर्ष यताको बाढी पहिरोको तथ्याङ्क हेर्दा वि.स....

बागलुङको कुँडुलेमा स्कुल बस दुर्घटना

बागलुङ, ३ बैशाख । बागलुङको कुँडुलेमा शनिबार राति स्कुल बस दुर्घटनामा परेको छ । बागलुङ नगरपालिका–४ तिरुपतीचोकमा शनिबार राति १२ बजे लहरेपिपल माध्यमिक विद्यालयको ग...

एउटै ठाउँमा एक सय अठासी देशका झण्डा फरफर

बागलुङ, २ वैशाख । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँको पर्यटकीय क्षेत्र घोडाबाँधे क्षेत्रमा संसारका १८८ देशका राष्ट्रिय झण्डा स्थापना गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटनको...

बागलुङमा जेसिज कप फुटबल हुने

बागलुङ, २ बैशाख । जेसिज बागलुङको आयोजनामा बागलुङमा जेसिज कप फुटबल प्रतियोगिता हुने भएको छ । नवप्रतिभा खेलाडीको पहिचानसँगै खेलकुद मार्फत बागलुङको पर्यटन क्षेत्रमा टेवा...

नयाँ बर्षका दिन कालिका भगवती मन्दिरमा भक्तजनकाे घुइँचो

बागलुङ, १ बैशाख । नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालिका भगवती मन्दिर बागलुङमा नयाँ बर्ष २०८० बैशाख १ गतेका दिन हजारौं श्रद्वालु भक्तजनकाे घुइँचो...

भर्खरै

धेरै पढिएका समाचार