लागूऔषधसहित एकजना पक्राउ

पोखरा, १७ जेठ । पोखरामा लागूऔषधसहित १ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरोले अन्नपूर्ण गाउँपालिका ५...

म्याग्दीमा भुमे पूजामा लिङ्गो जुधाई प्रतियोगिता

साधन घर्ती म्याग्दी (दरबाङ), १७ जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दग्नाममा परम्परागत रुपमा प्रकृतिलाई खुशी बनाउन गरिने भुमे पूजाको अवसरमा आयोजित लिङ्गो जुधाउने प्रतियोगितामा दुवै...

बस र जीप ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं, १७ जेठ । बाँकेको राप्तीसोनारीस्थित पूर्व-राजमार्ग अन्तर्गत ढकेरीमा बस र जीप एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार अपराह्न साढे ५ः१०...

विवादित संसदीय कोष ब्युँताइयो

काठमाडौं, १६ जेठ । सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष निर्वाचित सांसदहरूले ल्याएका कार्यक्रममा खर्च गर्न सक्ने गरी ५ करोड रूपैयाँका दरले बजेट छुट्याएको...

आर्थिक वर्ष २०८०/८१ को कुल बजेट: १७ खर्ब ५१ अर्ब

बागलुङ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक...

सहकारीको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरिने

काठमाडौं, १५ जेठ । सरकारले बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने घोषणा गरेको छ । संसदमा...

वित्तीय साक्षरतालाई थप प्रभावकारी बनाऔ : प्रजिअ श्रेष्ठ

बागलुङ, १४ जेठ । बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले आफ्ना सदस्यहरुलाई जागरुक बनाउनका लागि सहकारीहरुले वित्तीय साक्षरता अभियानलाई थपप्रभावकारी बनाउनुु पर्नेमा जोड दिनुभएको...

विश्वकप छनोट खेल्ने नेपालको क्रिकेट टोली घोषणा

काठमाडौं, १४ जेठ । नेपालले आगमी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप एकदिवसीय क्रिकेट छनोटको लागि १६ सदस्य टोली घोषणा गरेको छ । रोहितको कप्तानीमा...

बागलुङका पशुचौपायमा लम्पी स्किन संक्रमण

बागलुङ, १४ जेठ । बागलुङको बरेङ गाउँपालिकाका पशु चौपायामा लम्पी स्किन रोगको संक्रमण देखिएको छ। बरेङ गाउँपालिकाका ६ वटै वडाका पशुचौपायामा लम्पी स्किनको संक्रमण देखा...

धौलागिरी अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया

बागलुङ, १२ जेठ । धौलागिरि अस्पताल बागलुङमा पहिलो पटक मेरुदण्डको शल्यक्रिया गरिएको छ । बागलुङका ५२ वर्षीय एक पुरुषको बुधबार धौलागिरि अस्पतालमा मेरुदण्डको सफलतापूर्वक शल्यक्रिया...

भर्खरै

धेरै पढिएका समाचार