काठेखोला–५ बिहुँमा जीप दुर्घटनाः दुई जनाको मृत्यु
बागलुङ, ६ असार । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ ठुलढुङ्गामा बुधबार विहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
गलकोटदेखि बागलुङ बजार आउँदै गरेको...
अमेरिकाविरुद्ध नेपालको शानदार जित
काठमाडौ, ५ असार । तीव्र गतिका बलर करण केसीको उत्कृष्ट बलिङ र भीम सार्कीको अर्धशतकमा नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकामाथि ६ विकेटको सहज...
बझाङ दुर्घटना : सुदूरपश्चिमका कानूनमन्त्रीकी श्रीमती र भाउजूको मृत्यु, मन्त्री र पीएसओ गम्भीर घाइते
कैलाली, ५ असार । बझाङमा भएको गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३...
गण्डकी प्रदेशको २५ वटा पक्की पुल बनाउने योजना
पोखरा, ५ असार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको ठुलो हिस्सा सडक र पुलमा केन्द्रित गरेको छ । रु ३३...
गण्डकीमा नाइट क्लब तथा डान्सबार जाने ग्राहकले कर तिर्नुपर्ने
पोखरा, ५ असार । गण्डकी प्रदेश सरकारले नाइट क्लब तथा डान्सबार जाने ग्राहकबाट कर लिने भएको छ । सरकारले आर्थिक ऐन २०८० मार्फत नाइट...
समाजवादी मोर्चाको औपचारिक घोषणा (सहमतिपत्रसहित)
काठमाडौं, ४ असार । चार दल सम्मिलित समाजवादी मोर्चा नेपालको औपचारिक घोषणा गरिएको छ । राष्ट्रिय सभागृहबाट आयोजित एक समारोहमा मोर्चाको घोषणा भएको हो...
जननिगरानी सातौं वर्षमा प्रवेश
बागलुङ, ३ असार । बागलुङको गुहेली युनिक संचार सहकारी संस्थाबाट प्रकाशित हुँदै आएको जननिगरानी साप्ताहिक पत्रिका आजदेखि सातौ वर्षमा प्रवेश गरेको छ ।
पत्रिकाको छैठौं...
पूर्वी नेपालमा बाढी–पहिरोको वितण्डा : २५ जना बेपत्ता, एक जनाको मृत्यु
काठमाडौँ, ३ असार । पूर्वी नेपालमा गए रातिदेखि परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । घटनामा एक...
हँसियाले गर्धन रेटेर १० वर्षीय बालकको हत्या
अर्जुन काफ्ले
स्याङ्जा, २ असार । अर्जुनचौपारी गाउँपालिका -६ सिउडबारीमा धारिलो हतियार प्रहार गरी १० वर्षीय बालकको हत्या भएको छ ।
स्थानीय हर्षित देवकोटाको धारिलो हतियार...




















