प्रदेशस्तरिय पुरुष कबड्डीमा बागलुङ दोस्रो

बागलुङ, ११ असार ।  गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डी प्रतियोगितामा बागलुङ उपविजेता (दोस्रो) बनेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश कबड्डी संघको...

काठेखोलाको बजेट ५६ करोड १२ लाख

खिम बहादुर कार्की बागलुङ, १० असार । बागलुङको काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि (२०८०÷८१) को लागि ५६ करोड १२ लाख ३४ हजार रुपैयाँको बजेट...

धम्जामा जीप दुर्घटना, एक जनाको मृत्यु

बागलुङ, ९ असार । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा शनिबार साँझ जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बागलुङ सदरमुकाम बागलुङ बजारदेखि धम्जा...

प्रेस युनियन बागलुङको अध्यक्षमा मगर चयन

बागलुङ, ९ असार । नेपाल प्रेस युनियन बागलुङ शाखाको अध्यक्षमा संगम कुमार घर्ती मगर सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न युनियनको १२ औं बार्षिक...

गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

गोरखा, ८ असार । गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर...

नाफा कमाउने क्रम बढ्दा सेयर बजार अलमलमा

बागलुङ, ८ असार । यो साता सेयर बजार अस्थिर देखिएको छ । साताको पाँच कारोबार दिनको विश्लेषण गर्दा बजार अस्थिरता देखिएको हो । नाफा...

कृषकको सारथी ‘बागलुङ दुग्ध उत्पादक सहकारी संघ’

डम्मर बुढा मगर बागलुङ, ७ असार । काठेखोला गाउँपालिका–६ बिहुँका बालानन्द कँडेल २२ वर्ष अगाडि बागलुङ बजार दुध बेच्न आउनुहुन्थ्यो । गाउँमा उत्पादन भएको दुध...

नेपालको सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो

काठमाडौँ, ६ असार । । नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ । सार्वजनिक...

चिर्पटले हानेर श्रीमतीको हत्या

ताप्लेजुङ, ६ असार । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका राईले...

जीप दुर्घटनाः मृत्तक मार्केटिङ्ग कर्मचारी र चालक

बागलुङ, ६ असार । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ ठुलढुङ्गामा भएको पिकअप जीप दुर्घटनामा मृत्यु भएका दुई पुरुषको पहिचान खुलेको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा...

भर्खरै

धेरै पढिएका समाचार