कृषि, पूर्वाधार र स्थानीय ब्रान्डिङलाई प्राथमिकता
कास्की, २ असार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्बको बजेट ल्याएको छ। सरकारका आर्थिक मामिलामन्त्री जितप्रकाश आलेमगरले शुक्रबार...
१६ घण्टा पछि खुल्यो बेनी-जोमसोम सडक
म्याग्दी, ३२ जेठ । बेनी-जोमसोम सडक सोह्र घण्टा पछि खुलेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल बाढीले बगाउँदा सडक अवरुद्ध...
जुवा खालमा प्रहरी पुग्दा जनप्रतिनिधि, शिक्षक र कर्मचारी भेटिएपछि…
बेसीसहर, ३१ जेठ । लमजुङको दोर्दी गाउँपालिका-४, नौथर शेराबाट प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट १ लाख १ हजार ६ सय...
बेनी–जोमसोम सडक अवरुद्ध
जोमसोम, ३१ जेठ । बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।
सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण...
मेयर नेपालीविरुद्ध सात सय ६८ उजुरी
बलेवा, ३० जेठ । केही दिनयता जिल्ला प्रहरी कार्यालय बागलुङको परिसरमा भीडभाड छ । कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक मदन केसी लगायतका...
बागलुङमा तोकियो सार्वजनिक यातायातको नयाँ भाडादर (सूचीसहित)
बागलुङ, ३० जेठ । बागलुङमा सार्वजनिक यातायातको भाडादर निर्धारण गरिएको छ । मंगलबार बसेको जिल्ला प्रशासन कार्यालय बागलुङ, यातायात व्यवस्था कार्यालय बागलुङ, पूर्वाधार विकास...
अप्राकृतिक मैथुन मुद्दामा रानालाई १२ बर्ष कैद सजाय
बागलुङ, २९ जेठ । जिल्ला अदालत बागलुङले अप्राकृतिक मैथुन गरेको अभियोगमा एक पुरुषलाई १२ वर्ष ६ महिना कैद फैसला गरेको छ ।
८ बर्षिय बालकलाई...
जबरजस्ती करणीका फरार प्रतिवादी पक्राउ
बागलुङ, २८ जेठ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।
जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी काठेखोला गाउँपालिका–१...
मछिन्द्रको उत्कृष्ट पुनरागमन
काठमाडौं, २७ जेठ । ओलावाले आफिजको दुई गोलप्रेरित मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको अन्तिम चरणमा मनाङ मर्स्याङ्दी क्लबविरुद्ध पुनरागमनसहित ३–१ निकाल्दै...
घारखोला जलविद्युत् संरचनाको परीक्षण
सन्तोष गौतम
बेनी, २६ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको भौतिक संरचनाको निर्माण सकिएको छ। म्याग्दी हाइड्रोपावर प्रवद्र्धक रहेको आयोजनाको...



















