एसईईको नतिजा सार्वजनिक (यसरी हेर्न सकिन्छ नतिजा)

काठमाडौं, २१ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक...

सहकारी विभागले जारी गर्यो पाँच बुँदे नयाँ निर्देशन

काठमाडौं, २१ असार। स् संघीय सहकारी विभागले नयाँ निर्देशन जारी गरेको छ । विभागले आज ९बिहीबार० सहकारी संघरसंस्थाका लागि पाँच बुँदे नयाँ निर्देशन जारी...

जैमिनीका जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम

बागलुङ, २१ असार । बागलुङ जिल्लाको जैमिनी नगरपालिकाका जनप्रतिनिधिहरुको लागि दुई दिने दुई दिने नेतृत्व विकास र उद्घोषण कला तालिम सम्पन्न भएको छ ।...

पहिरोले विद्यालय भवन पुरिएपछि पठनपाठनमा समस्या

पर्वत, २० असार। अविरल वर्षासँगै आएको पहिरोले कक्षाकोठा पुरिँदा यहाँको एक विद्यालयमा पठनपाठनमा समस्या भएको छ । पर्वतको फलेवास नगरपालिका–२ को थापाठानामा आएको पहिरोले थापाठाना...

पुरानै ग्रेडअनुसार २ दिनभित्र एसइईको परीक्षाफल प्रकाशित हुँदै

काठमाडौं, २० असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल दुई दिनभित्र प्रकाशित गर्ने भएको छ । सोमबार साँझ बसेको राष्ट्रिय परीक्षा...

राष्ट्रपतिको उपचार खर्च माग्दै अर्थ मन्त्रालयमा पत्र

काठमाडाैं, २० असार । परराष्ट्र मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलकोे उपचार खर्च बेहोर्न अर्थ मन्त्रालयमा पत्राचार गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार उपचार खर्चवापतको बिलअनुसार...

दरमखोलाले बगाउँदा गलकोटमा एक जनाको मृत्यु

बागलुङ, १९ असार । दरमखोलामा पौडी खेल्ने क्रममा वेपत्ता भएका एक युवा मृत फेला परेका छन् । जिल्लाको गलकोट नगरपालिकामा निमाणर्धिन रहेको दरमखोला हाइड्रोपावरमा लेवरको...

जैमिनी नगरका जनप्रतिनिधिलाई नेतृत्व बिकास तालिम सुरु

बागलुङ, १९ असार । बागलुङको जैमिनी नगरपालिकाका जनप्रतिनिधीहरुको लागि मंगलबारदेखी नेतृत्व बिकास तथा वाक कला तालिम सुरु भएको छ । तालिमको उदघाटन कार्यक्रममा बोल्दै नगरपालिकाका...

नेपालले जित्यो एसिसी यू१६ इस्ट जोन कपको उपाधी

काठमाडौं, १९ असार । नेपालले एसिसी यू१६ इस्ट जोन कपको फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले हराउँदै उपाधि जितेको छ । नेपालले...

म्याग्दीको मालिकामा सहकारी सञ्जाल गठन

बागलुङ, १८ असार । म्याग्दीको मालिका गाउँपालिकामा क्रियाशिल सहकारी संस्थाका प्रतिनिधिहरुको आइतवार सम्पन्न भेलाबाट मालिका स्तरीय सहकारी सञ्जाल गठन गरिएको छ । पालिका भित्र सञ्चालित...

भर्खरै

धेरै पढिएका समाचार