जीडीपीमा कृषिक्षेत्रको घट्दो योगदान

काठमाडौं, ३० साउन । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषिक्षेत्रको योगदान क्रमशः घट्दै गएको देखिन्छ । रासायनिक मलको अभाव, कृषि उत्पादन बजारीकरणको कमी, कृषि...

भाइरल गायिका सिम्रनको स्वरमा ‘मुटुमै घाउ छ’ सार्वजनिक

काठमाडौं, २९ साउन । हाल सामाजिक सञ्जालमा भाइरल बनिरहेकी बागलुङकी नवगायिका सिम्रन परियारको दोस्रो गीत ‘मुटुमै घाउ छ’ सार्वजनिक भएको छ । डा. विष्णु मूर्ति...

कागबेनीमा बाढी : २९ घर र ५ पुल बगे

जोमसोम, २९ साउन । कागबेनीमा आइतबार राति कागखोलामा आएको बाढीले ठूलो क्षति तुल्याएको छ । बाढीले २९ घरसहित १२ वटा सवारी साधन पूर्णरुपमा क्षति पुर्‍याएको छ...

मुस्ताङको कागबेनीमा बाढीको त्रास, स्थानीयलाई सुरक्षित स्थानमा स्थान्तरण

सुन्दरकुमार थकाली मुस्ताङ, २८ साउन । जोमसोम-मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीमा बाढीको जोखिम बढेको छ । मुक्तिनाथबाट बहने ठाडो खोलाको शाखा नदी र मुस्ताङको साङ्ता हुँदै...

पहिरोले १२ राजमार्ग अवरुद्ध

काठमाडौं, २८ साउन । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा नेपाल नजिक अवस्थित रहेकाले देशैभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

साउदीको जेलमा ४८० नेपाली

साउदी, २६ साउन । नेपालमा रोजगारी नपाएर युवा बिदेसिने क्रम उच्च छ । केहीले विभिन्न मुलुक गएर श्रम गर्दै राम्रो आम्दानी पनि गरेका छन्...

सुन तस्करीमा राजनीतिक साइनो खोज्दै सीआइबी

काठमाडौं, २५ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले) करिब एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिहरूको राजनीतिक...

बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद

बागलुङ, २४ साउन । बागलुङमा अवैध बन्दुक प्रहरीले फेला पारेको छ । जिल्लाका बिभिन्न ठाउँबाट ६ थान (नाल) अबैध भरुवा बन्दुक बरामद गरेको जिल्ला...

बागलुङ क्रिकेट संघको अध्यक्षमा आचार्य चयन

बागलुङ, २४ साउन । बागलुङ जिल्ला क्रिकेट संघको अध्यक्षमा विष्णुप्रसाद आचार्य सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार भएको बागलुङ जिल्ला क्रिकेट संघको प्रथम बार्षिक साधारणसभा...

नदीजन्य पदार्थको कर राजस्व हिनामिना आरोप लागेका बागलुङ नगरका उपप्रमुखसहित ५ जनाले पाए सफाइ

बागलुङ, २४ साउन । नदीजन्य पदार्थको कम कर उठाएर राजस्व हिनामिना गरेको आरोप लागेका बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित ५...

भर्खरै

धेरै पढिएका समाचार