सरकार नै सुन तस्करीमा लाग्याे: अध्यक्ष ओली

ओखलढुंगा, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार सुन तस्करीमा लिप्त भएकाे बताएका छन् । ओखलढुंगाकाे रामपुरमा स्व.मदन भण्डारीकाे शालिक शिलान्याश तथा...

सन्दीप विरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं, ७ असाेज । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा 'हेर्दाहेर्दै' मा राखिएको छ। आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक खनालको एकल इजलासमा तोकिएको मुद्दाको पेशी 'हेर्दाहेर्दै' मा...

किर्ते कागजमा सयभन्दा बढी जापान पुगेको खुलासा

काठमाडौं, ५ असोज । नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान)को लेटरप्याड र सोही संस्थाको अध्यक्ष डा. रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी तीन वर्षभित्र एक...

गण्डकीका वनमन्त्री थापाको सम्पत्तिः जिप र ट्याक्टर सहित १७ तोला सुन

बागलुङ, ४ असोज । गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आफैंले तोकेको समयसीमा...

एक वर्षदेखि फरार प्रतिवादी पक्राउ

बागलुङ, ४ असाेज । सवारी ज्यान कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङको तमानखोला गाउँपालिका–१ का ३५ बर्षीय सुशिल रसाईली...

लेक लागेका बिरामीको उपचार मुक्तिनाथमै

अमृतप्रसाद पौडेल म्याग्दी, ४ असोज । मुस्ताङ जिल्लाको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई लेक लागेमा त्यहीँ नै उपचार गर्ने व्यवस्था गरिएको छ...

साफ यू-१९ फुटबल च्याम्पियनसिप आजबाट

काठमाडौं, ४ असोज । साफ अण्डर नाइन्टीन फुटबल च्याम्पियनसिप बिहीबारबाट काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालको भिडन्त पाकिस्तानसँग हुँदैछ । यो खेल...

धौलागिरी अस्पतालका विरामीलाई फलफुल वितरण

बागलुङ, ३ असोज । बागलुङको बिर गोर्खाली युवा क्लबले धौलागिरी अस्पताल बागलुङका विरामीहरुलाई फलफुल वितरण गरेको छ । क्लबले संविधान दिवससंगै आउँदै गरेको बिजया दशमीको...

शिक्षा विधेयकको विरोधमा शिक्षकको प्रदर्शन

काठमाडौं, ३ असोज । सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँको माइतीघरमा शिक्षकहरूले प्रदर्शन गरेका छन् । देशभरबाट आन्दोलनमा आएका शिक्षकहरू माइतीघरमा...

दस हजार झोलुङ्गे पुल निर्माण

काठमाडौँ, ३ असोज । सरकारले १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ । पहाडी जिल्लामा तरितराउलाई सहज गर्ने उद्देश्यले सरकारले केही वर्षअघिदेखि...

भर्खरै

धेरै पढिएका समाचार