एमसीसीमा तीन नेताको दह्रो काँध खोज्दै अमेरिका

काठमाडौं, १९ असाेज । एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस पी अलब्राइटले यही हप्ता नेपालको भ्रमण गरिन् । भ्रमणको दौरानमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले...

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी

पोखरा, १८ असोज । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित...

एमाले गण्डकीको निर्वाचन: ८ सय ९६ मत खस्यो

पोखरा, १८ असोज । नेकपा एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ । मध्यान्ह ११ः५५ बजेदेखि सुरु भएको मतदान साढे ५...

मध्यपहाडी लोकमार्गमा सुख्खा पहिरो जाँदा बागलुङ–बुर्तिबाङ सडकखण्ड अवरुद्ध

बागलुङ, १८ असोज । सुख्खा पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्ड अवरुद्ध भएको छ । जिल्लाको गलकोट नगरपालिका–३ चौराहा स्थित मध्यपहाडी लोकमार्गमा बिहिबार साँझ ६ बजे...

योजना सम्झौता गर्न एकीकृत घुम्ती शिविर गर्दै काठेखोला

बागलुङ, १८ असोज । बागलुङको काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०र०८१ का विकास निर्माणका योजनाहरुको सम्झौता गर्न एकीकृत घुम्ती सेवा संचालन गर्ने भएको छ...

सिक्किमको बाढीमा १४ जनाको मृत्यु, १ सय २० जना बेपत्ता

एजेन्सी । सिक्किममा आएको बाढीमा १४ को ज्यान गएको पुष्टि भएको छ । १ सय २० जना भन्दा धेरै बेपत्ता रहेका छन् । हिन्दुस्तान टाइम्सका...

दसैँको मुखमा खाद्यान्नको मूल्य वृद्धि

काठमाडौँ, १८ असोज । दसैँको मुखमा अत्यावश्यकीय खाद्यान्न चामल, दाल, चिउरा, आँटा, गेडागुडीलगायतका उपभोग्य वस्तुको भाउ महँगिएको छ । आर्थिक मन्दीले थलिएका उपभोक्ता अस्वाभाविक...

एमाले गण्डकी अधिवेशन: अध्यक्षमा नवराज र मायानाथको उम्मेदवारी

पोखरा, १७ असोज । नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दिएका छन् । निर्वाचन मण्डलले सार्वजनिक गरेको सूचीअनुसार हालका अध्यक्ष...

एमाले गण्डकी अधिवेशन : सदस्यमा २७ जना निर्विरोध

पोखरा, १७ असाेज । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा कमिटीमा २७ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । कमिटीको १६२ पदमध्ये २७ पदमा निर्विरोध...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

सुन्दर कुमार थकाली जोमसोम, १७ असाेज । अविरल वर्षासँगै आएको पहिरोले राष्ट्रिय गौरवको बेनी-जोमसोम ७६ किमी सडक मंगलबार दिउँसोदेखि  अवरुद्ध भएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका बैसरीदेखि...

भर्खरै

धेरै पढिएका समाचार