बझाङ भूकम्प अपडेट: एक जनाको मृत्यु
चैनपुर, १७ असाेज । बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् ।
जिल्ला...
यस वर्ष दशैंको टीकाको उत्तम साइत बिहान ११:०२ बजे
काठमाडौं, १६ असाेज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टीकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजया दशमीको उत्तम साइत कात्तिक...
बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडौँ, १६ असोज । बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६।३ म्याग्निच्युडको भूकम्प गएको हो ।
दिउँसो...
पर्वतको तमादी खोलाबाट बेपत्ता भएका माधवको शव स्याङ्जाको मिर्मीमा भेटियो
पर्वत, १६ असोज । गत शनिबार आएको बाढीले जिप सहित तीन जनालाई बगाउँदा बेपत्ता बनेका थप एक जनाको शव भेटिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका...
एकैदिन प्रतितोला १३ सयले घट्यो सुनको मूल्य
काठमाडौं, १६ असोज । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको बजारभाउ...
म्याग्दीको मुख्य सडक पहिरोले अवरुद्ध
म्याग्दी, १६ असोज । अबिरल वर्षाको कारण म्याग्दीका मुख्य सडकहरू अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अबिरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेर जिल्लाभित्रका...
सातै प्रदेशमा लगानी सम्मेलन गर्ने उद्योग वाणिज्य महासंघको निर्णय
बागलुङ, १५ असोज । नेपाल उद्योग वाणिज्य महासंघले हाल शिथिल जस्तो देखिएको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन देशैभरि लगानीका सम्भावनालाई उजागर गर्न सातै प्रदेशमा लगानी...
साउदीमा साहुका भेडा चराएका बलबहादुर गाउँ फर्केर आफैँ मालिक बनेका छन्
बागलुङ, १५ असोज । गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ। दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दै छ।
बागलुङको काठेखोला गाउँपालिका–२...
चाडपर्व लक्षित बजार अनुगमन सुरु
बागलुङ, १५ असोज । चाडपर्व नजिकिएसंगै बागलुङ बजारको अनगुमन गर्न थालिएको छ । पर्यटन तथा उद्योग कार्यालय बागलुङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन...
बडिगाडमा स्थानीय तह कर्मचारी संघर्ष समिति गठन
कमल पौडेल
बडिगाड (बागलुङ), १५ असोज । बागलुङको बडिगाड गाउँपालिकामा स्थानिय तह कर्मचारी संघर्ष समिति गठन गरिएको छ । शिक्षा अधिकृत पूर्ण बहादुर घर्तिको संयोजकत्वमा...




















