आज लक्ष्मीपूजा
काठमाडौं, २६ कार्तिक । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।...
कास्कीले जित्याे बागलुङ कप टि२० क्रिकेटको उपाधि
बागलुङ, २५ कार्तिक । गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ टी२० क्रिकेट प्रतियोगिताको उपाधि कास्कीले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा नवलपुरलाई ८ विकेटले पराजित गर्दै...
यमपञ्चकको पहिलो दिन आज काग तिहार
काठमाडौँ, २५ कार्तिक । यमपञ्चकको पहिलो दिन आज काग तिहार पर्व मनाइँदैछ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । काग तिहारमा कागलाई...
कर्मचारीका लागि इन्धनको सट्टा नगद दिने निर्देशिका तयार
काठमाडौँ, २५ कार्तिक । सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन,...
बागलुङमा चिनीको मुल्य निर्धारण
बागलुङ, २४ कार्तिक । बागलुङ नगरपालिकाले चिनीको खुद्रा विक्री मूल्य निर्धारण गरेको छ । नगरपालिकाले तिहार लगायतका चाडपर्वलाई लक्षित गरी चिनीको मुल्य बढीमा रु....
बागलुङ कपः उपाधिको लागि कास्की र नवलपुर भिड्ने
बागलुङ, २४ कार्तिक । बागलुङमा जारी ‘बागलुङ कप’ टि२० क्रिकेट प्रतियोगिताको उपाधिको लागि कास्की र नवलपुर भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनलमा कास्की...
म्याग्दीबाट मुस्ताङ जाँदै गरेको मोटरसाइकल काभ्रेभीरमा दुर्घटना
सुन्दरकुमार थकाली
जोमसोम, २३ कार्तिक । म्याग्दीबाट मुस्ताङतर्फ जाँदै गरेको मोटरसाइकल बिहीबार साँझ म्याग्दीको अन्नपूर्ण-२ काभ्रेभीरमा दुर्घटना भएको छ।
म्याग्दीको काभ्रेगाउँको १५ सय मिटर उत्तरतर्फको भिरालो...
म्याग्दीमा इको भ्यान दुर्घटनामा आठ जना घाइते
बेनी, २३ कार्तिक । बेनी-पाखापानी सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका-९ माटेबिसौनामा बिहीबार साँझ भएको इक भ्यान दुर्घटनामा आठ जना घाइते भएका छन् ।
बेनीदेखि नेप्टेचौर जाँदै...
कुपोषण पीडित बालकको उपचारमा सहजीकरण
बागलुङ, २३ कार्तिक । बागलुङमा एक कुपोषण पीडित बालकको उपचारमा सहजीकरण गरिएको छ । गलकोट नगरपालिका–२ नरेठाँटीमा गतभदौ २८ गते जन्मिएका बालकको धौलागिरी अस्पतालमा...
बागलुङ कप टी२० क्रिकेट: नवलपुर समुह विजेता
बागलुङ, २३ कार्तिक । बागलुङमा जारी गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ टी२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दै नवलपुर समुह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ...




















