नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो

काठमाडौं, २० चैत नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप एक जनालाई कोरोना संक्रमिण देखिएको जनाएको...

ढोरपाटन–५ अधिकारीचौरका युवामा कोरोना नभएको पुष्टि

बागलुङ, २० चैत । बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारी चौरका एक युवाको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ । उनलाई कोरोना नभएको पुष्टि भएको हो । बागलुङकी...

संक्रमित युवतीको परिवारका ६ सदस्यलाई कोरोना नभएको पुष्टि

बागलुङ, २० चैत । कोरोना संक्रमित बागलुङकी १९ बर्षिय युवतीको परिवारको ६ सदस्यलाई कोरोना नभएको पुष्टि भएको छ । मंगलबार परिवारका ७ सदस्यसहित ११ जनाको नमुना...

म्याग्दीमा अलपत्र परेका करीब सात सय मजदूरलाई घर पठाइयो

म्याग्दी, १९ चैत कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनका कारण म्याग्दीमा अलपत्र परेका करीब सात सय मजदूरलाई घर पठाइएको छ । म्याग्दीमा सञ्चालित विभिन्न...

बागलुङबाट थप एक जना युवाको नमुना परीक्षणको लागि पठाइयो

बागलुङ, १९ चैत । बागलुङबाट थप एक युवाको नमुना परीक्षणको लागि पठाइएको छ । काठेखोला गाउँपालिका–४ तंग्रामका एक युवामा कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षणको पठाइएको हो...

संक्रमित युवतीको परिवारको ४ जना सदस्यको रिपोर्ट नेगेटिभ

बागलुङ, १९ चैत । कोरोना संक्रमित बागलुङकी १९ बर्षिय युवतीको परिवारको ४ सदस्यको नमुना परीक्षण रिपोट नेगेटिभ आएको छ । बेल्जियमबाट कतार हुँदै बागलुङ आएकी बागलुङ...

पर्वत अस्पतालको आइसोलेसनमा रहेका दुई युवामा कोरोना नभएको पुष्टि

पर्वत, १९ चैत । कोरोना भाइरस कोभिड–१९ संक्रमणको आशंकामा पर्वत कोरोना अस्पतालको आइसोलेसनमा रहेका दुई युवाको रिर्पोट पनि नेगेटिभ आएको छ । कोरोना संक्रमणको आशंकामा सोमवार...

मनकारी मेयर नेपालीः ९ लाख ६५ हजार घरभाडा छुट

बागलुङ, १८ चैत । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले आफ्नो घरभाडामा बस्नेहरुलाई एक महिनाको ९ लाख ६५ हजार रुपैयाँ घरभाडा छुट दिने घोषणा...

मानव सेवा आश्रममा बस्नेलाई थाहा छैन ‘कोरोना के हो’

राजेशचन्द्र राजभण्डारी बागलुङ, १८ चैत बिश्वब्यापी महामारीको रूपमा कोरोना फैलिएर देश लकडाउन भएको ८ दिन पुगिसक्दा पनि मानव सेवा आश्रममा बस्नेहरूलार्इ भने कोरोना भाइरस कोभिड १९...

प्रवासी नेपालीद्वारा काठेखोला–५ र ६ का विपन्न परिवारलाई खाद्यान्न सहयोग

बागलुङ, १८ चैत । बैदेशिक रोजगारीमा जापानमा रहेका काठेखोला गाउँपालिका–५ का दुई युवाद्वारा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । महामारीको रुपमा फैलिएको कोरोना भाइसरको कारण...

भर्खरै

धेरै पढिएका समाचार