नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो

काठमाडौं, २० चैत
नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप एक जनालाई कोरोना संक्रमिण देखिएको जनाएको छ ।
मन्त्रालयले बिहिबार परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।
उक्त संक्रमित पनि चैत ४ गते बेल्जियमबाट दोहा कतार ट्रान्जिट हुँदै नेपाल आएको कतार एयरवेजको क्यूआर ६५२ मा सवार व्यक्ति रहेको जनाइएको छ
थप विवरण आउन बाँकी

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here